२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिद्धार्थ बैंकका ग्राहकहरुलाई 'नेपालीरिका होटल'मा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले विराटचोक स्थित नेपालीरिका होटलमा बैंकको डेबिट, क्रेडिट ,प्रिपेड कार्ड, तथा मोबाईल बैैंकिङ्ग मार्फत बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिसत सम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिसत सम्मको छुट प्राप्त गर्ने बैंकले बताएको छ।

राज्यले बेवास्ता गरेको मौरी पालक कृषकको गुनासो

राज्यको नजर नपुग्दा बजारमा भारतीय लगायत अन्य मुलुकका निम्न गुणस्तरको मह बिक्री भईरहे पनि स्वेदशी महले भने बजार नपाएको उनीहरुको गुनासो छ।

आर्यघाटमा गिरिको अन्त्येष्टि (तस्बिरहरु)

अन्त्येष्टि अघि पशुपतिमा नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेपाल तामाङ घेदुङ पोखराको अधिवेशन सम्पन्न,अध्यक्षमा रामबहादुर तामाङ निर्वाचित

शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट राम बहादुर तामाङ(शिबु ब्लोन) अध्यक्षमा निर्वाचित भएका छन्। नव निर्वाचित अध्यक्ष रामबहादुर तामाङको नेतृत्व मा ११ सदस्यीय कार्य समिति गठन भएको छ

काँग्रेस नेता गिरिको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

आर्यघाटमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन्। नेपाल प्रहरीको एक टुकुडीले उनको सम्मानमा सलामी अर्पण गर्नेछ।

काँग्रेस नेता स्व.प्रदीप गिरिका बारेमा कुन नेताले के भने?

आइतबार बिहान नेता गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका नेता कोईरालाले उनी आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताएका हुन्।

गुल्मी २ मा एमालेको २५ वर्षे विरासत तोड्ने दिन नजिकिँदै छ: रामकुमारी झाँक्री

‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिँदै आएको छ, यसर्थ एक ढिक्का भएर निर्वाचनमा जुट्नुहोस्।’

प्रदीप गिरिलाई प्रधानमन्त्रीसहित नेताले दिए श्रद्धाञ्जली (तस्बिरसहित)

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिएका छन्।

प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।

विदेशी मुद्रा संचितिका लागि कृषि उत्पादनको निर्यात बढाउनुपर्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन्।

संसदीय निर्वाचनमा नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने सम्भावना रहेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ।

गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने,अन्त्येष्टि आजै

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्