लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु
सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ।
सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ।
हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ। ढुंगाले लागेर सर्केगाड गाउँपालिका-८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो।
सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ।
जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन्।
गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ।
बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको सो अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन्।
स्थानीय मदन घिसिङले संचालन गर्दै आएको मिदास इँटाभट्टाको खाडलमा जमेको पानीमा हरिवन नगरपालिका ६ का रामचन्द्र महतोका १२ बर्षका छोरा आकाश महतोको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
तीन तल्लामाथि खेलिरहेको अवस्थामा त्यहाँबाट खसेर एक वर्षीय बालकको मृत्यु भएको छ।
कपिलवस्तुमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। कपिलवस्तु स्थित शिवराज नगरपालिका २ हल्लानगर बस्ने १४ वर्षीय अंशु नेपालीको सोही ठाउँस्थित सुराई खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो।
जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु करबलको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए।
घर नजिकै नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसिबीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार बिहान शव फेला परेको हो। मृतक आइतबार साँझदेखि हराएका थिए।
त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक अचानक डुब्न पुगेका थिए ।
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा– ४ स्वास्थ्य चौकी नजिकै गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।