एसइई नतिजा प्रकाशन गर्न आज बोर्डको बैठक बस्दै
राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे।
संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ। यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ
गत माग ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
चालु शैक्षिक सत्रदेखि नै कार्यन्वयन हुने गरी बोर्डले कक्षा ९ मा विद्यार्थीले रजिष्ट्रेशन गरिसकेपछि विद्यालय तहको अन्तिम शिक्षा १२ सम्म कायम गरिने बोर्डको तयारी भइरहेको छ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा ५२ प्रतिशत विद्यार्थी असफल भए।
कुल नियमित परीक्षार्थीमध्ये ५१.९० प्रतिशत नन ग्रेडिङमा छन् भने ४८.१० मात्र ग्रेडिङमा पर्न सके
बोर्डको वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ। त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ। यसैगरी आइभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। साथै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ।
बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो। गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।
त्यसका लागि आज ३:३० बजे परीक्षा बोर्डका बैठक बोलाइएको छ। सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ।
‘धेरैले एसइई फाराम भरे। तर जब पनिकाले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने सूचना सार्वजनिक गर्यो, तब लेखपढ गर्नुपर्ने त्रासकै कारण धेरै विद्यार्थीले परीक्षा छाडे।’
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशित गरेको नतिजा अनुसार प्रजापतिले ३.९५ जिपिए ल्याएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिकमा लापरवाही देखिएको छ।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।