१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

माधव नेपाल अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण आज त्रि।वि। शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्।

नेपाल–भारत सीमामा श्रीपेच र राजदण्ड

नेपालगन्जको मुख्य चोक धम्बोझीमा राखिएको राजा वीरेन्द्रको शालिक जिल्ला प्रशासनले झिकेर केही वर्षअघि राष्ट्रिय झण्डा राख्यो। शालिक राख्ने र हटाउने भन्ने विषयमा प्रहरी र केही युवाहरूबीच झडपसमेत भएको थियो।

पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प छैन: सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।

प्रज्ञाले छान्यो उत्कृष्ट १० पुस्तक

सो अवधिमा प्रतिष्ठानले करिब ६ लाख रुपैयाँको पुस्तक बिक्री गरेको छ। सो अवधिमा प्रदर्शनीमा राखिएका मध्ये बिक्रीका आधारमा १० पुस्तकहरु बढी बिक्री भएको प्रतिष्ठानले जनाएको छ।

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ।

सामाजिक सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्व जितिया: प्रधानमन्त्री देउवा

जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताएका छन्।

दुर्घटनाबापतको रकम हस्तान्तरण

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनाबापतको रकम हस्तान्तरण गरेको छ। धरानस्थित विजयपुर एफएममा कार्यरत पत्रकार रमेश राई साङगेनलाई मंगलबार दुर्घटनाबापतको ३५ हजार ५ सय रूपैयाँ हस्तान्तरण गरिएको हो।

आर्मीलाई उपाधि

गोकर्ण गल्फ क्लबमा भएको अन्तिम दिनको खेलमा घरेलु टोली गोकर्ण गल्फ क्लबसँग स्कोर बराबर भए पनि काउन्ट ब्याकको आधारमा त्रिभुवन आर्मीले उपाधि जितेको हो। कुल ३६ होलको खेलमा दुवै टोलीले कुल १२ ओभर ३०० को कार्ड बनाएका थिए।

विमल प्रशिक्षणमा फर्किए

कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा फागुन २५ गते विमलको घुँडाको सफल शल्यक्रिया भएको थियो। उनको उपचारको व्यवस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिलाएको थियो।

उदयपुर काँग्रेस : १९ वर्षीय युवादेखि ८४ वर्षे बृद्धसम्मको प्रतिनिधित्व

कतै चुनावी प्रक्रियाबाट र कतै सर्वसम्मत प्रतिनिधि छनौट भएका प्रतिनिधिहरुमध्ये कान्छी युवति वडाबाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन् भने पाको उमेरका बृद्ध वडा सभापति सर्वसम्मत चयन भएका हुन्।

साना लगानीका मिडियालाई निशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने

अध्यक्ष बस्नेतले अनलाईन, युट्युव जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सुचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताए।

एसपिसिले जित्यो प्रथम सिंगापुर मितेरी फुटसलको उपाधि

प्रतियोगिता मितेरी फुटसल र सिंगापुरबाट छुट्टीमा आएका सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आइतबारदेखि भएको थियो।

प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ: कुलमान घिसिङ

उनले करिव ९५ प्रतिशत नेपालीहको घरमा विद्युतीकरण भईसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउन सघाउ पुर्‍याएको स्मरण गराए।

संकटहरुको पिरामिडको टुप्पोमा ‘जलवायु परिवर्तन’

वन तथा वतावरण मन्त्रालयका लागि अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) र पोलिसी एण्ड इन्सिच्यूसन फ्यासिलिटी (पिफ)को सहयोगमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्