३ कार्तिक २०८१ शनिबार
image/svg+xml

‘होचो स्थानका होचै सपना’

नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ। हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ।

सावित्रालाई स्कुटर हस्तान्तरण

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट महिला खेलाडी बनेकी सावित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ। अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो।

सफा हिमाल अभियानकर्ताहरू सम्मानित

नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको सफा हिमाल अभियानमा नेपाली सेनाका प्रतिनिधि, शेर्पाहरू लगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ।

नेपाल लाइफद्वारा ६ हजार बढी अभिकर्ता प्रशिक्षित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

छोटो कार्यकाल प्रधानन्यायाधीशको अयोग्यता हो?

स्वयम् न्यायाधीशकै पदमा रहेका व्यक्ति, कानुन व्यवसायीले समेत उजुरी दिएका कारण कुनै न कुनै स्वार्थ समूह कार्कीविरुद्ध खनिएको छ। उजुरी हाल्नेहरूको चाहिँ कुनै पृष्ठभूमि हेर्नै नपर्ने अनि उजुरी मात्रै सद्धे हुने?

११ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ११.२ महिनाको वस्तु आयात धान्न सक्ने रहेको छ।

स्विस बैंकमा नेपालीको ४७ अर्ब !

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालबाट स्विस बैंकमा ४७ अर्ब रूपैयाँ पुगेको भन्दै यसमा केपी ओली नेतृत्वको तत्कालीन सरकार दोषी रहेको दाबी गरेका छन्।

वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा बढी ध्यान दिएको छुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैनः काँग्रेस

सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखि काम गर्ने प्रश्ताव गरेको थियो।

देशमा भ्रष्टाचारको नांगो रुप देखिन थाल्योः अध्यक्ष नेपाल

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आजदेखि सर्वसाधारणलाई नेपाल रिपब्लिक मिडियाको आइपिओ खुल्ला

शुक्रबार बाट सर्वसाधारणका लागि ३६ लाख १९ हजार ८९१ कित्ता आइपिओ खुल्ला भएको हो। आवेदकले आजदेखि ३० गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

अखण्ड भारतको नक्साविरुद्ध बालेनको ‘ग्रेटर नेपाल’

भारतले नयाँ संसद् भवनमा लुम्बिनीलगायत नेपाली भूमिसमेत समेटिएको ‘अखण्ड भारत’ म्युरेल राखेको ‘काउन्टर’मा काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्।

ग्योरोगी लिग तेक्वान्दोको तयारी पूरा

शुक्रबारबाट आयोजना हुने प्रथम एनटिए खुला ग्योरोगी लिग तेक्वान्दो प्रतियोगितामा सम्पूर्ण तयारी पूरा भएको छ।

नेपालको अघिल्लो चरण सम्भावना समाप्त

एएफसी यु–२० महिला एसियन कप छनोटका लागि म्यानमार भ्रमण गरेको नेपाली टोलीले चीनसँग ५–० ले पराजित भएसँगै छनोट प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्