तीजको मुखैमा सुस्ताउँदो बजार
केही दिनपछिको तीजलाई लक्षित गर्दै बजार खुलाए पनि शनिबार बुद्ध विशाल बजारभित्रका करिब आधामात्र पसल खुलेका थिए । त्यसबाहेक ग्राहक पनि न्यून मात्रामा बजार पुग्दा चहलपहल देखिँदैनथ्यो ।
केही दिनपछिको तीजलाई लक्षित गर्दै बजार खुलाए पनि शनिबार बुद्ध विशाल बजारभित्रका करिब आधामात्र पसल खुलेका थिए । त्यसबाहेक ग्राहक पनि न्यून मात्रामा बजार पुग्दा चहलपहल देखिँदैनथ्यो ।
हिन्दु महिला धर्मावलम्बीको तीज र मुस्लिमको महान चाड महोर्रममा स्थानीय प्रशासनले जमघट हुन नदिन कडाई गर्ने भएको छ।
सामान्य अवस्थामा सातामा ६ दिन (शनिबार बाहेक) मात्र खुल्ने चिप्लेढुंगास्थित बुद्ध बिशाल बजार नजिकिएको तीजसँगै शनिबार पनि खुल्ला थियो। केहीदिनपछिको तीजलाई लक्षित गर्दै बजार खुलाएपनि शनिबार बुद्ध बिशाल बजारभित्रका करिब आधामात्र पसल खुलेका थिए। त्यसबाहेक ग्राहक पनि न्यून मात्रामा बजार पुग्दा उत्तिसारो चहलपहल देखिदैनथ्यो।
महिलालाई तीजमा व्रत नबस्न आब्हान गरेर गायिका थापाले विद्रोहको स्वर घन्काएकी छिन्। दिनदिनै तीज भड्किलो पर्व बन्दै गइरहेको अबस्थामा उनले यसलाई भद्र, सभ्य र मर्यादित भएर मनाउनु पर्ने सन्देश दिएकी छिन्।
बाँकेका प्रायः सबै विद्यालय क्षेत्र नजिक आसपासका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्वाध बिक्री वितरण गर्ने गरेको पाइएको छ।
खल्तीमा चुरोट, हातमा खैनी, मुखमा हुक्का छ सल्किँदै जान्छ रहर हाम्रो जीवन सुक्खा छ।
जिल्लाका विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारवाही गर्ने भएको छ।
म्यान्मामा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन्। यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो।
पहाडी समुदायका हिन्दू महिलाले मनाउने हरितालिका तीज पर्व पछिल्लो समय सबै समुदायका महिलाको ‘साझा पर्व’ बन्दै गएको छ। हिन्दू धर्म मान्ने मधेसी समुदाय मात्र होइन, जनजाति समुदायका महिलाले समेत तीज उल्लासका साथ मनाउन थालेका छन्।
‘हरे कृष्ण हरे कृष्ण’ गीत गाएर महिलाहरूको एउटा समूह रमाइलो गरिरहेको छ। कसैको हातमा धिमेबाजा छ। समूह समूहमा महिलाहरू ताली बजाउँदै नाचिरहेका छन्। कोही ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा, चिटिक्कै भाछु रे’जस्ता गीत बजाएर नाचिरहेका छन्। महिलाहरूको महान पर्व तीजका अवसरमा सोमबार पशुपति क्षेत्रमा देखिएको दृश्य हो यो।
हरितालिका तीजको अवसरमा आयोजना गरिएको दोस्रो उपत्यकाव्यापी ‘गोल्डेन पिक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’मा नागार्जुन एकेडेमी रानीवन प्रथम भएको छ। नागार्जुनले ३० हजार पुरस्करासहित उपाधि हात पारेको हो।
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।
अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
हिन्दु महिलाहरुको महान पर्व तीज सकिए पनि होटल व्यवसायीहरु निराश बनेका छन्। लाखौं लगानी गरेर केही कमाउने भन्ने उद्देश्यले खोलिएका ती होटल तथा पार्टी प्यालेसले सबै भन्दा बढि आशा तीज पर्वमा कमाउने रहे पनि यस वर्ष रुपन्देहीलगायत देश भरका कयौं होटल व्यवसायीहरुमा मन्दी छाएको हो।
तीजको अवसरमा सोमबार खोटाङको दिक्तेलस्थित हेलीप्याडमा नाचेर रमाईलो गर्दै महिलाहरुले यसरी मनाए ।