१४ आश्विन २०८१ सोमबार
image/svg+xml

पशुपतिनाथ मन्दिरमा २ बजेसम्म गरे ४ लाख भक्तजनले दर्शन

पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको छ। आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको हो।बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए।

कांग्रेस सभापति देउवाद्वारा तीजको शुभकामना

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ।उनले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताए छ।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले दिए तीजको शुभकामना

मुख्यमन्त्री पौडेलले तीजका अवसरमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त समेत गरेको छ

तीज नृत्य प्रतियोगितामा एभरेस्ट उत्कृष्ट

हरितालिका तीजको अवसरमा म्याग्दी बहुमुखी क्याम्पस र स्ववियुले आयोजना गरेको अन्तरमाविस्तरीय तेस्रो तीज नृत्य प्रतियोगितामा माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । आइतबार म्याग्दीमा आयोजित प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस दोस्रो र प्रकाश मावि तेस्रो घोषित भएका थिए ।

जगाउँदै संगिनी नाच

हिन्दु नारीहरुले हरितालिका तीजको अवसर लोपोन्मुख हुँदै गएको संगिनी नाच प्रस्तुत गरिने भएको छ। सोलुखुम्बुको तिंलाका महिलाले लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन्।

रिपब्लिका मिडियामा तीज

हरितालिका तीजको अघिल्लो दिन पारेर नेपाल रिपब्लिक मिडियाले तीज तथा दर खाने कार्यक्रम गरेको छ। आइतबार सुन्धारास्थित नेपाल रिपब्लिका मिडियाको कार्यक्रयमा आयोजित कार्यक्रममा मिडियामा आवद्ध महिला पत्रकार तथा कर्मचारीहरू भेला भई तीजको रमाइलोसँगै दरखाने कार्यक्रममा सहभागी भएका थिए।

राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपतिद्वारा तीजको शुभकामना

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन्।

पशुपतिसहित देशभरका शिवालयमा घुइँचो

सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ।

भड्किलो तीजबाट नयाँ पुस्ताले के सिक्लान्?

तीजमा भोड्का खाइन्छ, लुते बिरालो भन्ने समेत बोलका गीतहरु जताततै घन्किरहेका छन्। के यहि हो त हामीले सदियौंदेखि मनाइँदै आएको तीजको महत्व ? यसबाट के प्रश्न पनि अगाडि आएको छ भने आउँदो पुस्ताले कसरी बुझ्लान यस्ता चाडपर्वलाई ?

तीजलाई महङ्गो र भड्किलो नबनाऔँ

नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ।

धर्म परिवर्तनले समाज कमजोर बन्छ: थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिवर्तन गराउने क्रम नरोकिए मुलुक कमजोर हुने बताएका छन्।

तीज मनाउन नगरको बजेट

तीज मनाउनका लागि कमलामाई नगरपालिकाले ३ लाख ५० हजार रुपैयाँ र दुधौली नगरपालिकाले २ लाख रुपैयाँ बजेट छुट्याएको छ

मौलिक लयमा फर्किदै तीज

अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ। महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ। घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ।

हराउँदै तीजको मौलिकता

नेपाली नारीको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै गएको छ। नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको स्वयं महिलाले नै गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्