बेनी–बागलुङ सडक एक साता बन्द
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ।
बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो।
‘बाटैभरी चितुवा छ,‘साँझपख एक्लै यात्रा नगरेकै राम्रो हुन्छ’, शिक्षक थापाले भने। सडकखण्डमै देखिएको अवस्थामा मोटरसाइकललाई पछ्याउने गरेकाले मानवीय दुर्घटनाको जोखिमले यात्रु त्रसित हुनु परेको छ।