मोतीपूर औद्योगिक क्षेत्रको समस्या समाधान गर्न कार्यदल गठन
औद्योगिक क्षेत्रको वास्तविक जग्गाको अवस्था र आवश्यक जग्गाको खोजी गरी स्थानीयका समस्यालाई सम्बोधन गरी स्थानीयकै चाहनाअनुसार काम अगाडी बढाउने उद्येश्यले कार्यदल बनाइएको हो।