बङ्गुर पालनबाट आर्थिक आम्दानी र फोहोरको दीर्घकालीन व्यवस्थापन गर्दै मनोज
जुम्लाका मनोज बुढाथोकी मगरले एक नमुना व्यवसायीको पहिचान बनाएका छन्। उनले व्यवसायीक बङ्गुर पालन गरेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गर्ने गरेको छन्।
जुम्लाका मनोज बुढाथोकी मगरले एक नमुना व्यवसायीको पहिचान बनाएका छन्। उनले व्यवसायीक बङ्गुर पालन गरेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गर्ने गरेको छन्।
'बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ', उनले भने, 'त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ।'
बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ।
गाउँबाट पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पुर्याउँदा पनि बिक्री नभएको उनको भनाइ छ। बङ्गुरको पाठापाठी बिक्रीबाट मात्रै उनले एक सिजनमा ३० देखि ४० हजार रुपैँयासम्म आम्दानी गर्दै आएकी थिइन्।
अज्ञात रोगको सङ्क्रमणले बङ्गुर धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्। रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन गरेको बङ्गुर फार्ममा सङ्क्रमण फैलिएर बङ्गुर मर्न थालेपछि किसान चिन्तित बनेका हुन्।
नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन्। तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ।