चुनौतीको चाङमाथि अनन्त अपेक्षा
कुनै पनि नीति तथा कार्यक्रमले त्यस देश तथा जनताको विकासको बाटो खोलेको हुन्छ। त्यही नीतिको सेरोफेरोमा रहेर कुनै पनि देशको आर्थिक, सामाजिक, लैंगिक आदि क्षेत्र अघि बढ्नुपर्ने हुन्छ।
कुनै पनि नीति तथा कार्यक्रमले त्यस देश तथा जनताको विकासको बाटो खोलेको हुन्छ। त्यही नीतिको सेरोफेरोमा रहेर कुनै पनि देशको आर्थिक, सामाजिक, लैंगिक आदि क्षेत्र अघि बढ्नुपर्ने हुन्छ।
हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
गायक राहुल श्रेष्ठ र गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ डान्सिङ नम्बर गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक गरिएको छ।
वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै २६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
यतिबेला मुलुक प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा बोलेको सुन्न चाहिरहेको छ। संसद् बैठकमा सांसदहरूले गरेको मागबाट यो झल्किन्छ।
मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्वप्रशासक तथा बहालावा केही उच्च कर्मचारीले असन्तुष्टि पोखेका छन्।
कानुनअनुसार धितो राखेर ऋण लिन असुरक्षित हुने छ भने ऊर्जा, दूरसञ्चार, पूर्वाधार, उड्डयनमा बैंकहरू लगानी गर्न हिचकिचाउने अवस्था आउँछ। सुरक्षित ऋणदाताको अधिकार अदालत वा कानुनले जोगाउन सकेन भने परियोजना वित्तीय मोडेल नै संकटमा पर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा विपक्षी दलहरूले गरिरहेको विरोध र बहिष्कारलाई लक्षित गर्दै अहिले उनीहरूको समय भएको टिप्पणी गरेका छन्।
विपक्षी दलहरूको नाराबाजी र बहिष्कारका बीच संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूमाथि लागेका सार्वजनिक सरोकारका आरोपहरूको निष्पक्ष छानबिन गर्न सरकारलाई खुला चुनौती दिएका छन्।
अर्थमन्त्री डा.स्वर्णीम वाग्लेबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि राष्ट्रियसभामा आगामी जेठ ४ र ५ गते छलफल हुने भएको छ ।
न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वमन्त्री पाण्डेसँग रु चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।
सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ।
गृहसचिव राजकुमार श्रेष्ठले विपद् उद्धारमा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउँदै उच्च हिमाली क्षेत्रमा गरिने उद्धार कार्यले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।