६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘पाँचथर हत्याकाण्डको सत्यतथ्य चाँडै खुल्छ’

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताएका छन्।

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

बडीकेदार गाउँपालिकाको वडा नम्बर–४ को कायार्लयमा अज्ञात समूहले आगजनी गरेको छ।कार्यालयको ढोका फोडेर कागजात र फर्निचरहरुमा आगजनी गरिएको गाउँपालिका उपप्रमुख इन्द्रा बोहरा भाटले जानकारी दिइन्।

चित्लाङको यात्रा र इन्द्रसरोवर तालमा शयर गर्दाको त्यो क्षण

जिन्दगीका हरेक आरोह–अवरोहमा दृश्यहरू देखिन्छन्, भेटिन्छन् तर सबैलाई कैद गर्न सकिँदैन। कैद गर्न सकिएकाहरूले हाम्रो मस्तिष्क र जीवनलाई सदैव उर्जाशील बनाउन मद्दत पु¥याउँदो रहेछ। यात्राको क्रममा कति ठाउँमा पुग्दा यस्तो लाग्छ कि कतै यो स्वर्गको टुक्रा नै पो हो कि ? कति कुरालाई आँखाले देखिँदैन जसलाई मनले हेर्नुपर्ने हुन्छ। तर कतिपय यस्ता हुन्छन् जो मनबाट पनि आँखाबाट पनि देख्न सकिन्छ। मैले पनि जीवनमा थोरै ठाउँहरूको यात्रा गर्ने अवसर पाएको छु। त्यसमध्ये एक हो– मेरो गृह जिल्लामा रहेको अर्थात् मकवानपुरको चित्लाङ।

वडा भवनका लागि जग्गादान

कालिका गाउँपालिका–२ का इन्द्रबहादुर न्यौपानेले वडा कार्यालय निर्माण गर्न जग्गादान गरेका छन्। वडा कार्यालयको आफ्नै भवन नहुँदा समस्या रहेको देखेपछि उनले २० लाख मूल्यबराबरको जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।

लीला लेखनका स्रोत र सीमाहरू

साहित्यकार इन्द्र बहादुर राईद्वारा प्रतिपादित लीला लेखन एक पाठ हो। जसलाई बुझ्न त्यस पाठका संकेत र स्रोत थाहा पाउनु पर्ने हुन्छ। लीलाको लेख्य र मौखिक स्रोतहरू हामी पूर्विय दर्शन भारतीय र चीनीया दर्शनमा पाउन सक्छौ।

स्वर्ण पदकमा नेपालको वर्चश्व

तीन देश सम्मिलित बिहीबार सम्पन्न इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदकमा वर्चस्व कायम गरेका छन्।

इमानमा अब्बल

प्रायः घाम–पानी छाएका बेला आकाशमा कहिलेकाहीँ मात्र एउटा सुन्दर दृश्य देखिन्छ। बहुरङको त्यो अनुपम दृश्यलाई हामी इन्द्रेनी भन्छौँ। जसमा ७ वटा रङ हुन्छन्। सबै रङका आआफ्नै पहिचान र अस्तित्व होलान् तर सधैँ दर्शन पाउन भने करिब करिब दुर्लभ नै हुन्छ।

इन्द्रायणीमा सर्पबिनै सर्पाहुति

काठमाडौंको लुति अजिमा (इन्द्रायणीमा) बुधबार मध्यरात सर्पाहुति होम सम्पन्न गरियो। सर्पाहुति होम भनिए पनि यसपाली पनि यहाँ होममा सर्पलाई समावेश गर्न सकिएन। सर्प मात्रै होइन, होममा सामेल गरिनु पर्ने भंगेरा, फट्याङ्ग्रा पनि समावेश गरिएन।

एउटा फरक पात्र – मुपात्र

मुपात्र जात्रा भक्तपुरको इन्द्रजात्राको प्रमुख आकर्षण हो । तर, जात्राको मुख्य पात्र बन्न कोही रुचाउँदैनन् । अरुले मन नपराउने यहि भूमिका यहाँ एक गैर नेवारले निभाउँदै छन् ।

इन्द्रावतीमा अविरल बग्दछ समृद्धि

भिरखेतको डिलमुनिको भित्तोमा अस्थायी छाप्रोमा बसेका छन्, अम्रित भट्टराई । २०५० सालमा ऐलानी जमिन खोजी गरी गाविसको सहमतिमा उनकी आमाले घर बनाएकी थिइन् ।

परम्परा टुटेको इन्द्रजात्रा

‘देवता र राक्षसरूपी शृंगारमा राजाको अघि नाच्दा आङै सिरिङ्ग हुन्थ्यो, राजाको सामुन्ने उभिएर नाच देखाउनु भनेको चानचुने पनि थिएन,’ इन्द्रजात्राका कलाकार राजेन्द्र श्रेष्ठले करिब ३० वर्ष अघिको इन्द्रजात्राको सम्झना गरे, ‘अहिले जात्रा झुर बन्दै गयो, समाजले यसलाई महत्व दिनै छाड्यो।’

रथ तान्न तयार महिला

काठमाडौं ठमेलकी हसना महर्जन दिनदिनै मर्निङ्गवाक् जान्छिन् । उनलाई मर्निङवाक् जाँदा रमाइलो पनि लाग्छ।

दश अवतार नाचमा ‘राम लीला’को शृङ्गार सामग्री!

उपत्यकाको चर्चित इन्द्रजात्रा पर्वको बेला प्रदर्शन गरिने दश अवतार नाच मागेको शृङ्गारले जेनतेन चल्दै आएको छ । ०७२ को भूकम्पमा जात्रासँग जोडिएका विभिन्न नाचमा प्रयोग गरिने शृङ्गार सामग्री पुरिएका थिए।

अँध्यारो रातमा चम्किलोे सिद्धपोखरी

बर्षभर अान्तरिक र वाह्य पर्यटकले भरिभराउ रहने यो पोखरीमा इन्द्रजात्राको दिन भने विशेष रौनक हुन्छ। भक्तपुर नगरपालिका, दुधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली हुनेगर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्