६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपत्यकामा इन्द्रजात्राको रौनक (फोटो फिचर)

काठमाडौं उपत्यकामा सोमबार इन्द्रजात्रा मनाइएको छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइएको हो। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरेकी छिन्। इन्द्रजात्रा हेर्न बसन्तपुर दरबार क्षेत्र पुगेकी भण्डारीले श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन पनि गरिन। यस अवसरमा सरकारले सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो।

‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न लागेका छौं’

तपाईँ जनप्रतिनिधि भएर आएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएर आउँदा वडामा जताततै फोहोरमैलाको डुंगुर देखिन्थ्यो । निर्वाचित भएर आएसँगै वडामा फोहोरमैला व्यवस्थापनमा जुट्यौं ।

जनउद्धारका लागि निकालिन्छ ‘बौमत’

काठमाडौं झोछेँस्थित न्हूसाः मानन्धर सनागू खलःका सुरेश मानन्धर (सानुदाई) ताहाचलस्थित आफ्नो आँगनमा आइतबार बिहानैदेखि नर्कट ल्याई ताछ्दै थिए । उनको यो चटारो इन्द्रजात्राको दिन बेलुकी परम्परागत रूपमा जनउद्धारमा जानका लागि थियो।

राष्ट्रपतिले जात्रा अवलोकन गर्ने

काठमाडौं चर्चित इन्द्रजात्राले वसन्तपुर क्षेत्रमा रौनक थपेको छ । जात्रा सुरु भएयता यस क्षेत्रमा अवलोकनकर्ताको भीड लाग्ने गरेको छ । जात्रा हेर्न पर्यटक पनि आउने गरेका छन्।

देवराज इन्द्रको पूजा–आरधना गरी इन्द्रजात्रा पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।

समुदायलाई एकत्रित गराउने इन्द्रजात्रा

उपत्यकाको प्रमुख जात्रामध्येको इन्द्रजात्रा शुक्रबारदेखि सुरु हुँदैछ । बिहान ७ बजे वसन्तपुरस्थित हनुमान ढोकाबाट लिंगो उठाएपछि जात्रा सुरु हुनेछ ।

पितृ मोक्षको लागि ‘उपाकु वनेगु’

काठमाडौं हनुमानढोका परिसरमा गत शुक्रबार बिहान लिंगो उठाएसँगै इन्द्रजात्राको रौनक सुरु भएको छ । श्रीकुमारी, श्रीभैरव, श्रीगणेशको रथ यात्रा, देवी नाच, सवःभक्कु, महाकाली, लाखेको मनमोहक नृत्यबीच हर्षोल्लास साथ मनाइने इन्द्र जात्राको अर्को पक्ष पितृ मोक्षको लागि गरिने विभिन्न परम्परा छ।

मनै बहलाउने मनमोहक पाँच फूल

‘यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो, मगमग चल्यो वासना...’, प्रेमध्वज प्रधानको यो गीत घन्किँदा इन्द्रकमल फूलको वासनाले जो कोहीलाई लोभ्याउँछ । नेपालीमाझ यो गीतले इन्द्रकमल फूलको बास्ना र सौन्दर्यको महिमा झन् बढाएको बताउँछन्, वनस्पति विज्ञ कुमार केसी । मायालुलाई आकर्षित गर्ने किसिमको यो गीतले इन्द्रकमलको वासनाको चर्चा गरेको बताउँछन् केसी ।

इन्द्रजात्राको लिंगो भित्र्याइयो

इन्द्रजात्राको लागि भक्तपुर नालास्थित जंगलबाट लिंगो काटेर ल्याइएको छ । लिंगो काट्नका लागि गत मंगलबार मानन्धर टोली भक्तपुरतर्फ पस्थान गरेको थियो ।

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

पत्रकार तथा कवि फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा उत्कृष्ट बनेको छ।

ग्लोबल आइएमई बैंक र इन्द्रप्रस्थ अपोलोबीच सम्झौता

ग्लोबल आइएमई बैंक र भारतस्थित इन्द्रप्रस्थ अपोलो अन्तर्राष्ट्रिय अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले उक्त अस्पतालमा उपचार गराउँदा आफ्ना ग्राहकलाई सहुलियत दिलाउने उद्देश्यले सम्झौता गरेको जनाएको छ।

इन्द्रबहादुरलाई स्वर्ण

पाकिस्तानी प्रतिद्वन्द्वी बाबर हुसेनलाई इप्पोनमा पराजित गर्दै नेपालका इन्द्र बहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियसिपमा आइतबार स्वर्ण पदक जितेका छन्।

इन्द्रावती गाउँपालिका महोत्सव हुने

आगामी वैशाख १ र २ गते इन्द्रावती गाउँपालिका महोत्सव हुने भएको छ । स्थानीय स्रोत साधन, भौतिक विकास र संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए । महोत्सवमा १२ वटै वडाका अध्यक्षको नेतृत्वमा स्थानीय तहको मौलिक पहिचान झल्कने विभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने छ।

इन्द्रावती करिडोरमा पुनर्निर्माणले ल्यायो खुशी

मेलम्ची नगरपालिका–७ दुवाचौरकी ५२ वर्षीया ठूली भारती भूकम्पले ढालेको घर कसरी ठड्याउने भन्ने चिन्तामा थिइन्। यही चिन्ताले जस्ताको अस्थायी टहरोमा उनका धेरै रात छट्पटिमा बिते, खाना रुच्न छोड्यो। एकल महिला उनलाई पुनर्निर्माणमा सघाउने बलियो साथ थिएन, न घर बनाउने आर्थिक हैसियत नै थियो।

इन्द्रदाइलाई भेट्न जाँदा

दसैँमा घर (विराटनगर) जाने क्रममा कृसुजीले भन्नुभयो, ‘मनोजजी, तपाईं घर गएका बेला पारि पुगेर इन्द्रबहादुर राई दाइलाई भेटेर आउनुहोला । ‘आगोको मूच्र्छना’ काव्यभित्र भूमिकामा उहाँलाई राख्नुपर्यो । पाण्डुलिपि साथमा लैजान नभुल्नुहोला ।’ यो २०६१ को कुरा हो ।‘एक त म कहिल्यै दार्जिलिङ नगएको मान्छे । अर्को, न म इन्द्रदाइले चिनेकै अनुहार । काम पो होला, नहोला !’ मैले सन्देह प्रकट गरेँ ।कृसुजीले मलाई जानका लागि जोड दिनुभयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्