६ आश्विन २०८१ आइतबार
image/svg+xml

साहित्यकार इन्द्रबहादुर राईको निधन

नेपाली भाषाका प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ। राईको दार्जिलिङको लोचनगरस्थित निवासमा मंगलबार साँझ साढे ६ बजे निधन भएको दार्जिलिङका कवि मोहन ठकुरीले बताएका छन्।

इन्द्रेणी संघीयता

हालै सम्पन्न प्रदेश नं. ३ को नेकपा एमाले संसदीय दलको नेता चुन्न भएको चुनावमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पराजय अहिले चौतर्फी चर्चाको विषय भएको छ । यतिमात्र होइन, अहिले राजनीतिमा एक प्रकारले सन्नाटासमेत छाएको छ । साथै यो चुनावको नतिजाले समावेशी, आदिवासी जनजाति र महिला आन्दोलनमाथि गहिरो प्रश्नसमेत उठाइदिएको छ । राज्यले आफूहरूलाई बहिष्करणमा पारेको भन्दै सधैँ आन्दोलनरत यी समुदायका अगुवाले आफ्नै हातमा अवसर आउँदा न महिलाले महिला रोजे, न जनजातिले जनजाति नै रोजे । महिला र जनजाति अगुवाका यी अडानविहीन कार्यले गर्दा चुनावकै बेलादेखि मुख्यमन्त्रीकी दावेदार अष्टलक्ष्मी आफ्नै पार्टीभित्र पराजित भइन्।

इन्द्रेणी मःमः

पिठोमा थोरै खाद्य रङ हालेर रेन्बो मःमः बनाइन्छ । अहिले त उनको यो रेस्टुरेन्ट रेन्बो मःमःका लागि चर्चित भइसकेको छ । मःमःका कुनै पनि भेराइटीलाई रेन्बो स्टाइलमा बनाइन्छ ।

मेघाङ गोल्डकपको उपाधी इन्द्रभूमी युवा क्लवलाई

दशैँको अवसर पारी आयोजना गरिएको प्रथम मेघाङ गोल्पकप फुटबल प्रतियोगिताको उपाधी इन्द्रभूमी युवाक्लब गोगनेले हात पारेको छ ।

नगरकोटीको इन्द्रजाल

सररियालिज्म उसका लागि धर्म भयो । त्यसैको धङधङीमा शब्दका राजमार्गमा निस्कियो, स्टेजमा लाइट, साउन्डसहित ओभरकोटमा लुकेको मणियुक्त कब्रस्तान टल्कायो । उसको डायलग डेलिभरि सधैँ अपूरो नै लाग्यो । ऊ एक जग इमोसनलाई बाल्टीबाट उठाउँथ्यो र दर्शकदीर्घातिर छर्किदिन्थ्यो ।

यस्तो देखियो इन्द्रजात्रा (फोटो फिचर)

वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी उपत्यकामा परम्परागत इन्द्रजात्रा पर्व मनाइएको छ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

इन्द्रजात्रामा २९ गुठीको सहयात्रा, यस्तो छ रुट

हरेक टोलबाट आफ्नो गुठीले पाएको जिम्मेवारीअनुसार खटिन तयार भेटिन्छन् सदस्य र टोलवासीहरू । वर्षैभर जस्तो सक्रिए रहने नेवार समुदायका धेरै गुठी सदस्य एकत्रित भएका छन्, यसबेला वसन्तपुर क्षेत्रमा । उनीहरू सबैको एउटै ध्येय छ– इन्द्रजात्रालाई सफल बनाउनु ।

भक्तपुरमा इन्द्रजात्रा शुरु

चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ।

इन्द्रजात्राको संकेत दिने नाच

कुमारीले दैत्यलाई युद्धमा पराजित गरेर दैत्य भागेपछि नाच सकिन्छ। उपत्यका अरु नाचमा दैत्यको वध गरिन्छ। देवी नाचमा भने पराजित भएको दैत्य भागेर जान्छ, उसको वध हुँदैन।

तानियाे इन्द्रजात्राको लिंगो

काठमाडौँमा मनाइने इन्द्रजात्राको लागि आवश्यक लिंगो भक्तपुरबाट ल्याइएको छ । भक्तपुरको चित्तपोलस्थित लिंगो बनबाट लिंगो काटेर तानेर विहीबारदेखि ल्याउन सुरु गरिएको हो ।

सिन्धुपाल्चोकको इन्द्रावतीमा काँग्रेसका वंशलाल विजयी

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकामा काँग्रेस उम्मेद्वार वंशलाल तामाङ निर्वाचित भएका छन् । एमाले जिल्ला अध्यक्ष समेत रहेका एमालेका उम्मेद्वार झम्क नेपाललाई  २०० मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । तामाङले ५३६५ र नेपालले ५१६५ मत प्राप्त गरे ।

लालगोपाल, योगमाया, पानी र इन्द्रेणी

योगमाया एक ऐतिहासिक पात्र हुन, तर त्यस्ती ऐतिहासिक पनि होइनन् कि राज्यसत्ता नै उल्टाउने। तैपनि त्यो युगमा त्यो तहको विद्रोह पनि अकल्पनीय नै थियो। यो काव्यका प्रत्येक नारीपात्रलाई योगमायाको प्रतीकको रुपमा प्रस्तुत गरिएको छ।

इन्द्रचोकको ब्यस्त बजारमा आगलागी

राजधानीको व्यस्त इन्द्रचोक बजार क्षेत्रमा आगलागी भएको छ। मखनगल्लीस्थित कपडा पसल रहेको घरको चौथो तलाबाट आगो सुरु भएको आगो तेस्रो तलामा फैलिएको छ।

बलबहादुरलाई इन्द्र बराह गल्फ उपाधि

तेस्रो इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ प्रतियोगिताको उपाधि धरानका बलबहादुर राईले जितेका छन्। धरानको निर्वाणा कन्ट्री क्लबस्थित पार ७० को कोर्षमा शनिबार आयोजित प्रतियोगितामा नेट २ अण्डर ६८ स्कोर गर्दै बलबहादुरले उपाधि जितेका हुन्। एघार ह्याण्डीक्याप खेलाडी राईको कुल स्कोर भने ९ ओभर ७९ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्