७ माघ २०८२ बुधबार
image/svg+xml
विष्णु पोखरेल


विष्णु पोखरेलका लेखहरु :

जल अनिश्चयको भुमरीमा मधेस

हालै मधेसमा निम्तिएको पानी संकट चर्चाको शिखरमा छ। खासगरी धानखेती गर्ने यो समयमा नियमित मनसुनी वर्षा नभएका कारणले यो चर्चा चुलिएको हो।

लैंगिक विभेदविरुद्ध अभियानको औचित्य के?

लैंगिक हिंसाविरुद्धको यो ३३ वर्षले बोल्न सक्ने बनाएको छ मात्रै भनेर उम्कन उचित हुँदैन। हिंसाविरुद्ध आफू सामेल भइरहँदा अरूलाई भने हिंसा नगरेको मार्ग तय गर्नेमा भने हेक्का रहोस्।

युरिया मलका भ्रम र यथार्थ

कृत्रिम मलमानिर्भर हुँदै गएका खेतीपाती गरेर परिवारको पेट पाल्ने र घर व्यवहार चलाउने किसानले समयमै यो मल नपाउँदा धानको उत्पादन घट्ने र यसले आफ्नो दैनिकी चलाउन मुस्किल हुने कुराबाट चिन्तित हुनु स्वाभाविक होे ।

अखबारी कार्टुनका आठ दशक

यसपालीको ‘अप्रिल फुल’ अर्थात् गत चैत १९ गते रविन साय्मिले एउटा अलि फरक कार्टुन बनाए । नागरिक दैनिकमा प्रकाशित हुने साय्मिको कार्टुन स्तम्भ ‘मुहूर्त’मा भोलिपल्ट छापिएको त्यो कार्टुन एकाएक हिट भयो ।

सिरिया र साहित्य

कवि राबतले फेसबुकमा यस्तो कविता पोस्ट गर्दैगर्दा सिरियाको गुटामा अबोध बालबालिकामाथि बम बर्संदै थियो । तिनका क्षतविक्षत शवले संसारभरका मानवतावादीलाई उद्वेलित बनाइरहेको थियो दमास्कसनजिकै कैद ती दृश्यले कविहरूको हृदय छियाछिया भयो । आख्यानकारको आत्मा रोयो र लेखकका आँखा रसाए । घाइते बालबालिकाको मुहार हेर्दै बा–आमाले तिनमा आफ्ना छोराछोरीको छाया देखे।

को थिए मिस्किन बाबा ?

घन्टाघरबाट कमलादी जाने सडक पार गरेर दरबारमार्गतर्फ लाग्दा केही घर कटेपछि आउँछ, कश्मीरी जामे मस्जिद । मस्जिदको गेटभित्र पस्नेबित्तिकै बायाँतर्फ अवस्थित छन्, दुई दरगाह । प्यागोडा र शिखर शैलीका मन्दिर धेरै देखिने काठमाडौंमा यिनको बनावट भिन्न छ । फरक शैलीमा निर्मित दरगाहभित्र छन्, मजार अर्थात् समाधिस्थल ।

स्टिकरका चे ग्वेभारा

काठमाडौंका सार्वजनिक यातायातमा सिट पाउनु सुखद संयोग हो । शनिबार भने आक्कलझुक्कल सिट पाइन्छ । झन्डै दुई महिनाअघिको एक शनिबार अफिसका लागि बस चढ्दा सहजै सिट पाइयो ।

वैदिक अनुसन्धानका धरोहर

यो वर्ष संस्कृतप्रति आस्था राख्नेहरूका लागि त्यति सुखद हुन सकेन । संस्कृतका मूर्धन्य विद्वान्हरू स्वामी रामानन्द गिरी, खेमराज केशवशरण, स्वामी प्रपन्नाचार्य, जनार्दन घिमिरेपछि हालै शिवराज आचार्य कौण्डिन्यायनले आफ्नो भौतिक शरीर छाडेर अनन्तको यात्रामा गए ।

इन्द्रजात्राको संकेत दिने नाच

कुमारीले दैत्यलाई युद्धमा पराजित गरेर दैत्य भागेपछि नाच सकिन्छ। उपत्यका अरु नाचमा दैत्यको वध गरिन्छ। देवी नाचमा भने पराजित भएको दैत्य भागेर जान्छ, उसको वध हुँदैन।

विभाजन वाङ्मय

गोर्खा सैनिकलाई सामानजस्तै भागबन्डा गरिएको इतिहास नेपालीका लागि साहित्य सिर्जनाको चाखलाग्दो विषय हुनसक्छ, भारतीय र पाकिस्तानी विभाजित परिवार त्यहाँका लेखकका लागि गहकिलो खुराक बनेझैँ ।

अकर्मण्यताले ‘योग दिवस’ अपहरित

भृकुटीमण्डप तामझामसाथ सिँगारियो । प्रवेशद्वारदेखि भित्रैसम्म भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णका तस्बिरयुक्त ब्यानर टाँगिए ।

भूमिकाविहीन उपमेयर

अघिल्लो बिहीबारदेखि काठमाडौं महानगरपालिकाकोे इजलास कक्षमा वादी प्रतिवादीको बहस चलिरहेको छ। बहस सुन्न र फैसला गर्न न्यायाधीशका रूपमा इजलास कक्षमा खडा हुने गरेका छन्– महागनरपालिका प्रमुख विद्यासुन्दर शाक्य।

ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनी

नेपाली इन्टरनेट सेवाप्रदायक र बैंकहरूले ‘सर्भर’को ‘कोर सिस्टम’ का लागि ‘लिनक्स’ चलाउने गरेकाले आक्रमण हुने सम्भावना कम देखिएको छ । प्रशासनिक र अन्य कामका लागि भने ‘विन्डोज’ चलाइएकाले यस्ता कम्प्युटरमा आक्रमणको खतरा धेरै छ ।

उपभोक्ताविरोधी संगठन

केन्द्रीय बैंकको पछिल्लो निर्देशनले एकाधिकार तोडिएपछि रन्थनिएको सुनचाँदी व्यवसायी संघले आइतबारदेखि सुन पसल बन्द गरेर आन्दोलन थालेको छ। नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायी संघबाहेकका अन्य दुई संगठनलाई पनि मूल्य निर्धारण र सुनचाँदी सिफारिसको अधिकार दिएपछ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्