६ आश्विन २०८१ आइतबार
image/svg+xml

महिलाले ताने रथ, इन्द्रजात्रा सम्पन्न

इन्द्रजात्राको अन्तिम दिन मंगलबार राजधानीका महिलाले रथ तानेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले ‘नानीचायाः’ भन्दै कुमारी, गणेश र भैरवको रथ ताने ।

इन्द्रजात्राको आकर्षण मुपात्र जात्रा

इन्द्रजात्राका क्रममा आइतबारदेखि भक्तपुरमा मुपात्र (मूल पात्र) जात्रा सुरु हुँदैछ। यो जात्रा तीन दिनसम्म चल्छ। आठ दिने इन्द्रजात्राको क्रममा अन्तिम तीन दिन मुपात्र जात्रा चलाउने परम्परा छ। जात्राको पहिलो दिन भक्तपुर नगरका सल्लागणेश, दोस्रो दिन छुमा गणेश र तेस्रो दिन मसान भैरवसँगसँगै मुपात्र जात्रा चलाइन्छ।

इन्द्रजात्रामा कुमारीको रथ यात्रा

बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पुजा–अराधना गरि इन्द्रजात्रा मनायो। काठमाडौंको वसन्तपुरमा गणेश, भैरव र कुमारीको रथ यात्रा निकाली नगर परिक्रमा गरि मूर्तीको पुजा गरेर जात्रा मनाएको छ। कुमारीलाई देवीको रुप मानेर राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिणा चढाएर सुरुवात गरेको छ।

यस्ताे देखियाे इन्द्र जात्रा

वर्षाका देवता देवराज इन्द्रको पूजाआराधना गरी उपत्यकामा बिहीबार परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

अमूर्त पर्व इन्द्रजात्रा

यस दिन साँझपख घरघरमा दलुमा बत्ती बाली सम्ह्य राखी पूजा गरेपछि बाहिर आएर सम्ह्य बाँड्ने चलन थियो। टोलछिमेकका केटाकेटी लाछकु वय्क सम्ह्य बजी भन्दै माग्न आउने गर्थे।

आज उपत्यकामा इन्द्रजात्रा

वर्षाका देवता देवराज इन्द्रको पूजाआराधना गरी उपत्यकामा बिहीबार परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

उपत्यकामा इन्द्रजात्राको उल्लास

काठमाडौं-राजधानीको बसन्तपुर दरबार स्क्वायरमा मंगलबार इन्द्रध्वजासहितको लिंगो ठड्याएर इन्द्रजात्रा सुरु भएको छ।

इन्द्रजात्राको लिङ्गो ठड्याउने क्रममा ढल्यो

इन्द्रजात्राको लिङ्गो ठड्याउने क्रममा ढलेको छ। वसन्तपुरमा आज बिहान लिङ्गो ठड्याउने क्रममा ढलेको हो। लिङ्गो ढल्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा एक जना नेपाली सेना र एक जना स्थानीय छन्। पहिलो प्रयासमै ढलेपछि फेरि लिङ्गो ठड्याउने प्रयास भइरहेको आयोजकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्