१० मंसिर २०८१ सोमबार
image/svg+xml

अञ्जन माछापुच्छ्रेको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई माछापुच्छ्रे स्कुलले शनिबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

मिडल्सब्रोको सनसनीपूर्ण जित

मिडल्सब्रोले एफए कपमा प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै अर्को सनसनीपूर्ण जित निकाल्दा अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले भने पिटर्सब्रगमाथि २–० को जितसहित क्वार्टरफाइनलमा स्थान बनाएको छ।

कृष्णप्रसाद स्मृति राष्ट्रिय कराते चैतमा

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा प्रथम राष्ट्रिय कराते प्रतियोगिता चैतको अन्तिम सातादेखि हुने भएको छ।

‘डेम्बेले उपयोगी हुन सक्छन्’

बार्सिलोनाका प्रशिक्षक हाभी हर्नान्डेजले ओसामाने डेम्बेलेले सम्झौता नवीकरण प्रस्ताव अस्वीकार गरे पनि उनी सिजनको बाँकी अवधिमा टोलीका लागि उपयोगी खेलाडी हुन सक्ने बताएका छन्।

लुकाकुले माफी मागे

इटालियन क्लब इन्टर मिलानबाट यसै सिजन प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्धित रोमेलु लुकाकुले क्लबमा आफू असन्तुष्ट रहेको भन्दै दिएको अभिव्यक्तिमा प्रशिक्षक थोमस टचेलसँग माफी मागेका छन्।

मच्छिन्द्रको एएफसी कप लक्ष्य पूरा

पुलिसविरुद्धको खेलअघि मच्छिन्द्र १४ अंकसहित दोस्रो स्थानमा थियो भने एक खेल बढी खेलेको मनाङ मस्र्याङ्दी क्लब १६ अंकसहित शीर्ष स्थानमा थियो। त्यसैले मच्छिन्द्रलाई पुलिसविरुद्ध तीन अंकको विकल्प थिएन।

क्यान र खेलाडीबीचको विवाद सामान्य: पुबुदु

प्रशिक्षक पुबुदुले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसकेका छन्। पुबुदुको पहिलो कार्यकालमा नेपाली क्रिकेटले डिभिजन–४ देखि डिभिजन–१ सम्मको यात्रा तय गरेको थियो। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको थियो।

सरकारद्वारा फुटबलर सम्मान

माल्दिभ्सको मालेमा सम्पन्न १३औं साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई मंगलबार सरकारले नगदसहित सम्मान गरेको छ।

एनआइसी एसियाद्धारा पोसाक

एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई एनआइसी एसिया बैंकले आइतबार खेल पोसाक हस्तान्तरण गरेको छ।

रक्षापंक्ति सुधार्ने राल्फको प्रतिबद्धता

युनाइटेडले ओले गनर सोल्सजायरलाई बर्खास्त गरेपछि जर्मन प्रशिक्षक राल्फलाई यस सिजनसम्मका लागि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। उनकै प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगमा शुक्रबार आर्सनलमाथि ३–२ को जित निकाल्यो।

विभागलाई विदेशी खेलाडीको चासो

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विभागीय क्लबहरूले पनि फिफा र एएफसीको निर्देशिकाअनुसार क्लब लाइसेनिङ प्राप्त गरिसकेकाले टोलीले विदेशी खेलाडी भित्र्याएको खण्डमा विभागीय टोली पनि लिगको दाबेदार टोलीका रूपमा आउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्