रोनाल्डोको व्यावसायिक करियर साउदीमा
विश्व चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो शुक्रबार साउदी अरेबियाको प्रो लिग क्लब अल नासरमा अनुबन्धित भएका छन्।
विश्व चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो शुक्रबार साउदी अरेबियाको प्रो लिग क्लब अल नासरमा अनुबन्धित भएका छन्।
यस विश्वकपमा कुनै पनि टोलीले मोरक्कोविरुद्ध गोल गर्न सकेका छैन। यस विश्वकपमा मोरक्कोले एक गोल मात्र खाएको छ, त्यो गोल पनि आत्मघाती हो। गत अगस्ट ३१ मा रेग्रेगुई मोरक्कोको प्रशिक्षकमा नियुक्त भएका थिए। त्यसयता ९ खेलमा कुनै पनि टोलीका खेलाडीले मोरक्कोविरुद्ध गोल गर्न सकेका छैनन्
बुधबार स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्कोले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो।
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले शनिबार इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा आफ्ना स्ट्राइकर किलियन एम्बाप्पे नै निर्णायक हुने दाबी गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले सोमबारबाट आयोजना हुने संयुक्त अरब इमिरेट्स (युएई) सँगको तीन एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला, विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताएका छन्।
पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि मंगलबार घोषणा गरिएको टोलीमा नवयुग श्रेष्ठ फर्किएका छन्।
लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगमा टोलीले लगातार खराब प्रदर्शन गर्दा आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जोखिममा पर्ने प्रतिक्रिया दिएका छन्।
असोज १९ गतेबाट भियतनाममा हुने यु-१७ एसियन कप छनोट २०२३ खेल्ने नेपाली युवा टोलीको घोषणा हुँदा दुई नयाँ अनुहार समेटिएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेलपश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले मञ्चलाई जोडेर दिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्वको प्रतिष्ठित म्याराथनमध्ये एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन्।
स्पेनिस महिला फुटबल टोलीका १५ खेलाडीले मुख्य प्रशिक्षक जर्ज भिल्डालाई बर्खास्त नगरेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने चेतावनी दिएको बिहीबार अबेर मात्र त्यहाँको फुटबल संघ स्पेनिस फुटबल संघ (आरएफइएफ)ले बताएको छ।
ब्याट्सम्यान मार्टिन गप्टिलले सातौं पटक ट्वान्टी–२० विश्वकप खेल्ने मंगलबार न्युजिल्यान्डको टोली घोषणासँगै तय भएको छ।
एकपछि अर्को गर्दै सफलता हासिल गर्र्दै नेपाली क्रिकेट जगत्बाट उदाएरअन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा पहिचान बनाइरहेका सन्दिपमाथि पछिल्लो समय बालिका बलात्कारगरेको गम्भीरआरोप लागेको छ। यो आरोप पुष्टि भए उनको क्रिकेट जीवनमा ‘पूर्णविराम’ लाग्ने जोखिम छ।
‘फुटबलमा कमभन्दा कम गल्ती गर्नेले जित निकाल्न सक्छ। अघिल्लो संस्करणका कतिपय भिडियो नियाल्दा हाम्रो टोलीले धेरै गल्ती गरेको देखिन्छ। यो संस्करणमा हामी कमभन्दा कम गल्ती गर्दै गोल गर्ने लक्ष्यमा हुनेछौं।’
अघिल्ला दुई खेलमा लय गुमाएको युनाइटेडलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध निकालेको जितले आत्मबल मिलेको छ। यसअघिका दुई खेलअन्तर्गत युनाइटेड ब्राइटनसँग २–१ तथा ब्रेन्टफोर्डसँग ४–० ले स्तब्ध भएको थियो।