२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सेञ्चुरी क्यापिटलको सिइयोमा श्रेष्ठ

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन्।

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री सहयोग गरेको छ।

कृषि विकास बैंकको बोनस पारित

कृषि विकास बैंक लिमिटेडको १५औं वार्षिक साधरणसभा सम्पन्न भएको छ। देशभर २ सय ७९ वटा शाखामार्फत सेवा दिँदै आएको उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

वाणिज्य बैंकले बढाएनन् निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले केही दिनअघि नै निक्षेपको ब्याज दर नबढाउने समझदारी गरेको थियो। सोही समझारीले गर्दा निक्षेपकर्ताले मंसिरमा कायम ब्याजदर अनुसारै माघ मसान्तसम्म चित्त बुझाउनुपर्ने भएको हो।

महालक्ष्मी विकास बैंकबाट खाद्य सामग्री प्रदान

महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री प्रदान गरेको छ।

क्रेडिट एन्ड कमर्स बैंकको साधारण सभा

सभाले आर्थिक वर्ष ०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एन्ड शाक्य एसोसिएट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

तरलता अभावको मारमा उद्योग

तरलता अभाव कम गर्न सरकारले पुुँजीगत खर्चमा तीव्रता दिनुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा त्यसो हुन सकेको छैन।

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ। यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको प्रक्रिया धेरै अगाडि बढिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्