१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सांग्रिला–आगन्तुक रिसोर्ट सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र आगन्तुक रिसोर्टका सञ्चालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टबाट प्राप्त हुने सेवामध्ये खाना तथा पेय पदार्थमा १५ र आवासमा २३ प्रतिशतसम्म छुट पाउनेछन्।

प्रकाशित: २८ पुस २०७८ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App