२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रभु बैंक र धुलिखेल डेण्टलबीच सम्झौता

प्रभु बैंक धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थासँग सम्झौता गरेको छ।

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउँदै

वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ। यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ।

छोरी जन्मनेबित्तिकै पाँच हजार खातामा

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मनेबित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ।

सांग्रिला बैंकद्वारा ट्राफिक प्रहरी वृत्तलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालीगाँउको ट्राफिक प्रहरी वृत्तलाई सहयोग गरेको छ।

सानिमा बैंकले गर्‍यो दराजसँग सहकार्य

सानिमा बैंकले ‘दराज महाबचत अभियान’अन्तर्गत दराजसँग सहकार्य गरेको छ। महाबचत अभियान अन्तर्गत दराजले ग्राहकलाई छुट प्रदान गर्नेछ।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले विभिन्न संस्थासँग सम्झौता गरेको छ। सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त संस्थाका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्नेछन्।

सिटिजन्स बैंकद्वारा देवघाटधामलाई आर्थिक सहयोग

सिटिजन्स बैंक नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम देवघाटधामलाई अर्थिक सहयोग गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११ वटा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ।

परराष्ट्र मन्त्री साउद आज बैंकक जाँदै

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि आज परराष्ट्र मन्त्री एनपी साउद बैंकक जाँदैछन।

सरस्वती माविलाई एभरेष्ट बैंकको आर्थिक सहयोग

एभरेष्ट बैंकले दुधौली नगरपालिका ४ सिन्धुलीमा अवस्थित श्री सरस्वती माध्यामिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ।

सिटिजन्स बैंकका ग्राहकलाई मिडाट हस्पिटलमा छुट

सिटिजन्स बैंक र लगनखेलस्थित मिडाट हस्पिटलबीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ।

ग्लोबल आइएमई बैंकको थप दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्