१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

परराष्ट्र मन्त्री साउद आज बैंकक जाँदै

फाइल तस्बिर

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि आज  परराष्ट्र मन्त्री एनपी साउद  बैंकक जाँदैछन।

साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज दिउँसो साढे १ बजे  थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछन्।

परराष्ट्र मन्त्री साउद साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ। 

प्रकाशित: ३१ असार २०८० ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App