४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा देवघाटधामलाई आर्थिक सहयोग

सिटिजन्स बैंक नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम देवघाटधामलाई अर्थिक सहयोग गरेको छ।  

तनहुँको देवघाटस्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम, देवघाट धामलाई बैंकले दुई चरणमा गरी जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो। संस्कृत गुरुकुल भवन निर्माण सहयोगार्थ यसअघि नगद ३ लाख रूपैयाँ रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरीक्षण पश्चात् बाँकी २ लाख रूपैयाँ रकम उपलब्ध गराएको हो।

प्रकाशित: २ श्रावण २०८० ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App