नेपालले मुम्बई एमसीए प्रेसिडेन्ट-११ विरुद्ध टस जित्यो, पहिला ब्याटिङ गर्ने
नेपाल र मुम्बई एमसीए प्रेसिडेन्ट-११ विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ।
नेपाल र मुम्बई एमसीए प्रेसिडेन्ट-११ विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन्।
जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ।
जनकपुरधामको जानकी मन्दिरको मूल प्रवेशद्वारको दक्षिणतर्फ फर्केर हेर्दा ‘सुनैना मिथिला आर्ट ग्यालरी’ छ।
प्रतियोगितालाई दर्शकहरूको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु २०० र भिआइपीतर्फ रु ५०० को टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ।
विगत वर्षहरूमा १२ टिमसम्म सहभागी गराइएको बुढासुब्बा गोल्डकप विभिन्न कारणले केही समय आठ टिममा सीमित रहँदै आएकामा यस वर्ष भने १० टिमको सहभागिता रहनेछ। तामाङले भने, ‘यस वर्ष दश टिमको सहभागितामा यही माघ २२ गतेदेखि २६औँ संस्करणको प्रतियोगिताको सुरु हुँदैछ, यो हामी सबैका लागि खुसीको कुरा हो।’
न्यायाधीशले भने, ‘लिभ-इन सम्बन्ध भारतीय समाजको लागि सांस्कृतिक झट्का हो। तर यो व्यापक रूपमा बढिरहेको छ। आधुनिक महिलाहरूले यो रोज्छन्। तर वैवाहिक सुरक्षाको अभाव महसुस हुँदा वास्तविकताले आगो जस्तै जलाउँछ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक उम्मेदवार खुश्बु ओलीले उक्साउने र गैरजिम्मेवार अभिव्यक्तिबाट समाजलाई विभाजन गर्ने राजनीति खतरनाक भएको बताएकी छन्।
अरूका ईर्ष्यालु कुरा सुनेर राजा प्रताप मल्लले भीम मल्ललाई मारेपछि उनकी श्रीमतीले सती जाने बेलामा श्राप दिएकी थिइन्।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव जित्ने दाबी र सिट आंकलन सुन्दा र पढ्दा कोही पनि दोस्रो नहुने जस्तो देखिएको भन्दै कटाक्ष गरेका छन्।
इरानमा अमेरिकी सैन्य हमलाको सम्भावनाले मध्यपूर्वमा तनाव बढ्दै जाँदा विदेश विभागले शुक्रबार (स्थानीय समय) ढिलो गरी यो घोषणा गरेको थियो। विभागले अघिल्लो दिन कांग्रेसलाई सूचित गरेपछि यी बिक्री सार्वजनिक भएका हुन्।
विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन्।
स्त्रीहरूले भोग्दै आएको सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक विभेद, अन्याय, अत्याचार, शोषण, हत्या, हिंसा मात्र छैन, यहाँ विचारको थामि नसक्नु बाढी छ, आँधी छ, तुफान छ। स्त्रीहरूको विप्लवी आत्माको आक्रोश छ।