coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीलाई बाबुरामको सन्देश: महिन्द्र यादवहरू माओवादीमा गएपनि मुद्दा गर्दिन

नेपाल समाजवादी पार्टी (नेसपा)को विवाद उत्कर्षमा पुगेको पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले महिन्द्र यादव पक्षका नेताहरू पार्टी छाडेर माओवादीमा जान सक्ने बताएका छन्।

नेसपाले माघमा महाधिवेशन गर्ने

नेपाल समाजवादी पार्टी (नेसपा) को डा.बाबुराम भट्टराई पक्षले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।

अझै बनेन नेसपासँग एकताका लागि माओवादी समिति

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकीकरण गर्ने सहमतिअनुसार नेसपाले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा उच्चस्तरीय वार्ता संयोजन समिति गठन गरिसकेको छ।

माओवादीसँग एकताका लागि भट्टराई नेतृत्वमा समिति

नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकताका लागि बाबुराम भट्टराईको संयोजगत्वमा संयोजन समिति बनाउने निर्णय गरेको छ।

एकीकृत पार्टीको नाममा नेकपाबारे निर्णय लिन भोलि नेसपा बैठक

माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको नेपाल समाजवादी पार्टी (नेसपा)ले एकीकृत पार्टीको नाममा नेकपा राख्ने कि नराख्ने भन्ने निर्णय लिन बैठक बोलाएको छ।

असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए।

रविप्रति बाबुरामको कटाक्ष: सिद्धान्त बिनाको चटकेले केही गर्न सक्दैन

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयोः बाबुराम भट्टराई

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाएका हुन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे।

सत्ता पक्षसँग नजिकिँदै लोसपा र नेसपा

स्रोतका अनुसार लोसपालाई एमालेसँगको गठबन्धनमा सहभागी हुन नदिन देउवाले प्रयास गरिरहेका छन्। एमाले र लोसपाबीच गठबन्धन भए मधेस प्रदेशमा कांग्रेसलाई नोक्सान हुने देउवाको बुझाइ छ।

चुनावी ‘कार्ड’ फाल्दै नेताहरुको घरदैलोमा डा. भट्टराई

‘आज र हिजाको दुवै छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ। दुवै छलफलमा चुनावी रणनीतिबारे छलफल भएको छ। फेरी अर्को बैठकबाट निष्कर्ष निकाल्ने सहमती भएको छ’, नेसपाको पहिलो अध्यक्ष डा. भट्टराईका सहयोगी विश्वदिप पाण्डेले नागरिक न्यूजसँग भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्