प्रधानमन्त्री कप क्रिकेटः मधेशलाई आर्मीको ३२१ रनको लक्ष्य
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको छ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको छ।
कार्यालयले आज ‘अनलाइन प्रणाली’को 'डेमो' गर्दै छ। यसलाई माघको पहिलो सातादेखि व्यवहारमा लागु गर्ने बताइएको छ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृतिसम्बन्धी पुस्तकलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय नेपालको एक मात्र त्यस्तो विश्वविद्यालय हो, जहाँ उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र डिनहरू छैनन्। राजनीतिक हस्तक्षेपमुक्त पूर्ण प्राज्ञिक थलोका रूपमा यो विश्वविद्यालय परिचित छ।
यहीमा त्रिवि छापाखानालाई भने ‘झुरा कागज’ टाउको दुखाई भएको छ। महिनौँदेखि थुप्रिएको ‘झुरा कागज’ त्रिविको टाउको दुखाई भएको छ।
विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा तीन वर्ष काम गरेको अनुभव अनिवार्य गरिएपछि छनोट समितिमाथि शंका उत्पन्न भएको शिक्षाविद् विद्यानाथ कोइरालाको ठहर छ।
यद्यपि अपांगता भएका व्यक्तिहरूमा हुने दुव्र्यवहार, भेदभाव, लाञ्छनाउपर उपयुक्त पूर्वाधार, पाठ्यक्रम, पाठ्यपुस्तक र दक्ष शिक्षक अभावमा विश्वविद्यालय जाने उमेरका अपांगता भएका व्यक्तिहरू गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन्।
सरकारले त्रिभुवन विश्वविद्यालयबाहेक अन्य विश्वविद्यालयको अस्तित्व स्वीकार गर्न सकेको छैन।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठन गरिएको समितिले फेरी दरखास्त आह्वान गरेको हो।
त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि गत २० गते निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति छनोटका लागि प्रकाशन गरिएको सूचनाप्रति आपत्ति जनाएका छन्।
इन्जिनियरिङसँग सम्बन्धित विज्ञहरूले इन्जिनियरिङका विद्यार्थी विदेश जान नपर्ने बताएका छन्। उनीहरुले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो स्कोप रहेको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि कम्तीमा विश्वविद्यालयमा तीन वर्ष काम गरेको अनुभव हुनु पर्ने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्।
पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा सौभाग्य प्राप्त भएको उनले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो।