चम्पावती जलविद्युत्को विवाद सुल्झाउन आग्रह
गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमा बन्न लागेको ७ मेघावाटको ‘चेपे ए’ जलविद्युत् आयोजना निर्माण कम्पनीले तत्काल उपभोक्तासँग वार्ता गरेर निकास दिनुपर्नेमा स्थानीय राजनीतिक दलहरूले जोड दिएका छन्।
गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमा बन्न लागेको ७ मेघावाटको ‘चेपे ए’ जलविद्युत् आयोजना निर्माण कम्पनीले तत्काल उपभोक्तासँग वार्ता गरेर निकास दिनुपर्नेमा स्थानीय राजनीतिक दलहरूले जोड दिएका छन्।
पातारासी गॉउपालिका–१ चुकेनीखोलामा निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको कामले तीव्र गतिमा बढिरहेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले चेपे ए जलविद्युत् आयोजना (७ मेगावाट) को साइट अफिस एवम् पावर हाउसमा शनिबार एक समूह प्रवेश गरी कार्यालयका समान र सवारी साधन तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निजी क्षेत्रको लगानीमा निर्माणाधीन ८६ मेगावाटको सोलु-दुधकोशी जलविद्युत् आयोजनाको संरचनामा पानी खसालेर परीक्षण थालिएको छ।
उक्त जलाशयमा वर्षायामको पानी सञ्चित भएर ६ सय ७२ क्युमेक पानी नियन्त्रित बहाव हुने छ, जसको ५० प्रतिशत तल्लो तटीय इलाकामा जनवरीदेखि मे महिनासम्मको पानी बहावमा थपिन्छ। अर्थात् सुक्खायाममा यस आयोजनाबाट ३ सय ३६ क्युमेक पानी थप÷नियन्त्रित बहाव हुन्छ।
बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ। उनले भने, ‘आयोजनाले चौबिसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ।’ प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत्गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ।
पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ। जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ।
एकतीस महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा छ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन।
आयोजना आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानकार्य ६० प्रतिशत पूरा भएको र बाँकी काम २०७९ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ। उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन्।
प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भएको ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको ६२ प्रतिशत निर्माण सकिएको छ
अपर अरूण जलविद्युत् आयोजनाको लागि नेपालका स्वदेशी कम्पनीले ५३ अर्ब ४४ करोड रूपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
सरकारले १२ सय मेगावाटको जलायशयुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न बुढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी दर्ता गरेको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न गरिसकेका तर निर्माणमा नगएका आयोजनाहरूले पनि आफ्नो डिजाइन डिस्चार्ज परिवर्तन गरी आयोजना निर्माण गर्न चाहेमा परिवर्तन गर्न दिने भएको छ।
‘जलविद्युत् आयोजनाको विकास, सर्वेक्षण एवम् उत्पादन अनुमतिपत्र÷निर्देशिका तथा विद्युत् खरिद बिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदनले अब निर्माणमा जान लागेका जलविद्युत् आयोजना र अब बन्ने परियोजनामा कुनै पनि नेपाली लगानीकर्ताले गर्नसक्ने अवस्था छैन,’ उनले भने– ‘निजीक्षेत्रको लगानीकर्ताले पैसा हाल्ने अवस्था नै छैन। यस्तो भएपछि कसरी जलविद्युत् आयोजना बन्लान?’
७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत् आयोजनाको विस्तृत परियोजना अध्ययन सर्वेक्षण अनुमतिपत्रको अध्ययन गर्न नेपालको लगानी बोर्ड र भारतीय कम्पनी एनएचपिसीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।