प्रयोगविहीन जनजाति भवन
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङको भवन प्रयोगमै नआई जीर्ण बन्दै गएको छ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङको भवन प्रयोगमै नआई जीर्ण बन्दै गएको छ।
व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकी छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौं आदिवासी जनजाति महोत्सव हुने भएको छ।
जातीयता झल्कने पहिरन र गरगहना लगाएर बाजागाजा तथा नाचगानसहित यो दिवस मनाएका छन्। यस्तै किरात राई यायोक्खा, धिमाल जातीय समाज, गुरुङ समाजलगायत संयुक्त आदिवासी जनजाती संघले राजधानीका विभिन्न स्थानमा र्याली निकालेका हुन्।