१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नासुकै भरमा मालपोत कार्यालय

देशभरिका अधिकतर मालपोत कार्यालय नायब सुब्बा (नासु) का भरमा चल्दै आएका छन्। ५० भन्दा बढी जिल्लाका मालपोत कार्यालय नासुका भरमा चल्दा त्यहाँबाट हुने सेवा प्रवाह प्रभावित बनेको छ।

‘नासुको आँसु देख्नुभएन’

अधिकृत तहको सेवा प्रवेश बिन्दु छैटौं तहलाई कायम गर्नुपर्ने नाय सुब्बाहरूको माग छ। छैटौं अधिकृत तहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा, १० प्रतिशत आन्तरिक/अन्तर तह प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग उनीहरूको छ ।

‘काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु’

‘माननीय ज्यू। नायब सुब्बा लगायतका अंकित कर्मचारीको वृत्ति विकास खोइ?, काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु, रा.प तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत र आन्तरिक प्रतिस्पर्धा २० प्रतिशत कायम गरियोस्, तहगत प्रणाली लागू गरियोस्! बढीमा १० वर्ष सेवा अवधि पुगेकोलाई स्वतः बढुवा गरियोस्, बढुवा प्रतिशत घटाउने? आन्तरिक परीक्षा हटाउने? नियतमा खोट देखियो श्रीमान्!, योग्यता पुगेका राजपत्र अंकित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस्।’

देशभरका नासुहरू आज बिदामा

सरकारले असमान तलब वृद्धि गरेको भन्दै देशभर विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बासरहका कर्मचारी मंगलबार एक दिन विरोधमा बिदा बस्ने भएका छन्।

निजामति सेवा ऐनः नासुहरु आन्दोलित

संसदीय समितिले निजामति सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोट्ने काम भएको भन्दे नासुहरु आन्दोलनमा उत्रिएका हुन्।

घुससहित अदालतका दुई कर्मचारी पक्राउ

भैरहवामा घुससहित २ जना पक्राउ परेका छन्। जिल्ला अदालत रुपन्देहीमा कार्यरत लेखपाल र नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलले दुई हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

२ लाख घुस लिँदै गर्दा नासु पक्राउ

सप्तरीको राजविराजस्थित तैतरीगाछीबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले मङ्गलबार साँझ एक नायब सुब्वा (नासु)लाई पक्राउ गरेको छ।

बीस हजार घुससहित मालपोतका नासु पक्राउ

आख्तियार केन्द्रिय कार्यालयको टोलीले अहिले पौने १ बजे मालपोत कार्यालय काभ्रेको रजिस्ट्रेसन फाँट क मा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ। काभ्रे मालपोतका नासु ५३ वर्षीय रोशकाजी जस्पाउलाई बीस हजार रुपैयाँ घुससहित रंगेहात अख्तियारले पक्राउ गरेको हो।

भूमिसुधार कार्यालय भक्तपुरका नासु घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित भूमिसुधार कार्यालय ब्यासीका नायव सुब्बा (नासु)लाई घुससहित पक्राउ गरेका छ। सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा ब्यासीका नायव सुब्बा कमल भुजेललाई पक्राउ गरी अख्तियारले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

हात जाँच गर्दा घुस लिएको पुष्टि, तीन नासु पक्राउ

सेवाग्राहीसँग नगद घुस लिएको प्रमाणसहित इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

नासुको परीक्षाफल प्रकाशित (उत्तीर्णको सूचिसहित)

लोकसेवा आयोगले नायब सुब्बा(नासु) को परीक्षाफल प्रकाशित गरेको छ। लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, काठमाडौंको विज्ञापन नं. ११३०२–११३०८र०७३/७४ (खुला,समावेशी), रा।प।अनं।प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको हो।

१५ हजार घुससहित भूमिसुधारका नासु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटांैडाको टोलीले बुधबार दिउँसो भूमिसुधार कार्यालयका एकजना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ।

मालपोतका नासु घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकीलाई तीन लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

लोकसेवाले तीन दिन थप्यो नासुको आवेदन दिने म्याद

नायब सुब्बा (नासु) को लागि आवेदन दिने मिति निर्धारित समयभन्दा तीन दिन थपिएको छ। आयोगको वेब साइटमा आएको समस्याका कारण आवेदन दिने म्याद तीन दिन थप गरिएको आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालालले नागरिकन्युजलाई बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्