१० मंसिर २०८१ सोमबार
image/svg+xml

कंगनाको निशानामा करण: ९० को दशकका फिल्मको नक्कल गरिरहेका छन्, जुन सही होइन्

बलिउड अभिनेत्री कंगना रनौतले फेरि एक पटक करण जोहरलाई निशाना बनाएकी छिन्। करण जोहरको फिल्म 'रकी और रानीकी प्रेम कहानी' लाई लिएर कंगनाले विभिन्न टिप्पणी गरेकी हुन्।

दुई दिनमा फिल्म 'रकी और रानीकी प्रेम कहानी' ले कमायो २७ करोड बढी

यो फिल्मले दुई दिनमा २७ करोड १५ लाख भारू कमाएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।

निजी बैंकहरुलाई सरकारले तत्काल आफ्नो मातहत ल्याउनु पर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंंकहरुलाई तत्काल आफ्नो मातहतमा ल्याउन सरकारसँग माग गरेका छन्।

बार–कर्मचारी आन्दोलन: आज देशभरका अदालतमा हड्ताल, लामिछानेलाई रिहा गर्न कानून व्यवसायीको माग

ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन्।

फिल्म 'सत्यप्रेमकी कथा' ले पहिलो दिनमै कमायो ९ करोड २५ लाख

बकर इर्दको अवसर पारेर प्रदर्शन गरिएको फिल्मले पहिलो दिन ९ करोड २५ लाख भारू कमाएको भारतिय सञ्चार माध्यमहरुले बताएका छन्।

राजश्व र करको भरमा मात्रै देश चल्न सक्दैनः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजश्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताएका छन्।

ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले नै स्पष्टिकरण लिनुपर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टिकरण लिनुपर्ने माग गरेका छन्।

उपप्राध्यापक प्रेमबहादुर चलाउनेले तोडे अनसन

सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार किर्तिपुरस्थीत विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनसन तोडेका हुन्।

प्रेम चलाउने प्रकरण: मुद्दा फिर्ता कार्यान्वयन नगर्न आदेश

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरूविरुद्ध मुद्दा फिर्ता लिने सरकारको निर्णय सर्वोच्च अदालतले हाललाई कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग

जवाफदेहिता निगरानी समितिले उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग गरेको छ।

सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्‍योः उपप्राध्यापक चलाउने

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयबिरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।

नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गनुपर्छ: सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई सघाएको आरोप

प्रतिनिधिसभाको बैठकमा पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै पूर्व पर्यटन मन्त्रीले आरोप लगाएका छन्।

खाण पक्षले थप समय माग्दा प्रतिरक्षा बहस लम्बियो

पूर्वगृहमन्त्री बालकृष्ण खाणका वकिलहरूले थप समय माग्दा बुधबारसम्मका लागि प्रतिरक्षा बहस लम्बिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्