१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

वडावासीलाई उपचारमा ५० प्रतिशत छुट

भरतपुर महानगरपालिका १० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्।

सय बेड क्षमताको क्यान्सर अस्पताल तयार

इन्स्टिच्युटमा क्यान्सरका बहिरंग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन्।

चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा

भारतीय बिरामी समेतलाई सेवा दिन सकिने उनले बताए। उनले भने, 'हामी विदेश जान बाध्य बिरामीलाई यही त्योभन्दा राम्रो सेवा दिन सक्ने गरी व्यवस्थापन गर्दैछौँ।'

चितवन मेडिकल कलेज तोडफोडको आरोपमा तीन जना पक्राउ

चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नौ जना विरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

चितवनमा जापानीज इन्सेफलाइटिसबाट एक वृद्धाको मृत्यु

‘१५ वर्ष अगाडि चितवनमा महामारीकै रुपमा फैलिएको थियो। त्यतिखेर कालिका शक्तिखोर क्षेत्रमा केही मानिसको मृत्यु भएको थियो,’ केसीले भने ‘नयाँ संरचना बनेपछि जापानीज इन्सेफलाइटिस भेटिएको पहिलोपटक हो।’

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल

आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्