गुगल ट्रान्सलेटले जुराइदियो प्रेम
प्रेमका कुनै सीमा हुँदैन, न त भाषा यसका लागि वाधक। एकअर्काबाट ५ हजार माइल दुरीमा रहेका फरक भाषिक एक जोडी गुगल ट्रान्सलेटले अनुवाद गरिदिँदा प्रेममा परेका छन्। अहिले उनीहरूले विवाहसमेत गरेका छन्।