४ पुस २०८१ बिहीबार
image/svg+xml

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

चक्रपथको कलङ्की–बसुन्धारा विस्तारमा चिनियाँ पक्ष तयारः स्थलगत अध्ययनपछि विभागसँग छलफल

चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ।

सिजनकै मुखमा चिनियाँ पाहुनाका लागि नेपाल खुल्यो, राहतको अपेक्षामा व्यावसायी

पर्यटन व्यावसायीका अनुसार चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। यही सिजनको मुखैमा चीनले आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समेटेको छ। लामो समयदेखि चिनियाँ पर्यटकको पर्खाइमा रहेका पर्यटन व्यवसायी नेपाललाई चिनियाँ पर्यटकको पर्यटकीय गन्तव्यमा पार्ने शुक्रबारको निर्णयपछि खुसी भएका छन्।

चिनियाँ फुटबलका उच्च पदाधिकारी नै छानबिनको दायरामा

राष्ट्रपति जिङपिङ आफैं फुटबलका सबैभन्दा ठूला समर्थक हुन्। उनको चाहाना छ, आफ्नै राष्ट्रले एक दिन विश्वकपको आयोजना गरोस् र एक दिन विश्वविजेतासमेत बनोस्।

कलंकी-बसुन्धारा सडकमा सहायक मार्ग निर्माण अघि बढाइँदै

सडक बनाउन चीन सरकारसँग सम्झौता भइसके पनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउँमा काम थालिसकेको छैन।

चिनियाँ दुतावासलाई पर्यटन व्यवसायीको पत्रः पर्यटकका लागि नेपाल खुलाइदिनुस्

कोरोना भाइरस संक्रमण कमजोर हुँदै जाँदा अरु मुलुकका पाहुना नेपाल भित्रिन थालेपनि छिमेकी मुलुक चीनका पर्यटक भने अझै पनि भित्रिन पाएका छैनन। भारतीय पाहुनाका लागि नेपाल घुमघाममा कुनै रोकतोक नरहेपनि चिनियाँ पाहुनाका लागि भने चीनले नै फुकुवा गरेको छैन। जसले गर्दा पर्यटन व्यवसायी चिन्तित छन।

नयाँ वर्षपछि काठमाडौं-केरुङ रेलमार्गको अध्ययन

२०७५ सालमा केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। महानिर्देशक विसुरालले चिनियाँ प्राविधिक टोलीले साढे तीन वर्षको अवधिमा विस्तृत सम्भाव्यता अध्ययन गरेपछि रेलमार्गको सम्भावना र लागतको टुंगो लाग्ने बताए।

रसुवागढी नाकाबाट पाँच अर्ब भन्दाबढीको सामग्री आयात

प्रसादको रूपमा चढाइने र मानिस बिरामीलाई उपभोग गराउन महत्वपूण मानिनेस्याउको माग आपूर्ति सहज बनाउन नेपाली व्यवसायीले गरेको लगानी आम उपभोक्ता सामु हितकारी बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन्।

कम्बोडियामा डुङ्गा पल्टिदाँ, २३ चिनियाँ नागरिक बेपत्ता

कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

चिनियाँ नेता लेली भने, 'नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो छ'

जात्रा, पर्व, नाचहरुका बारेमा जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेको समेत बताए।

नेपाल–चीन नाका सुचारु गराउने अवसर

कुनै पनि समस्यालाई लुकाएर समाधान हुँदैन, समस्याको विषयमा खुलस्त वार्ता गरी समाधान खोज्नुपर्ने हो। यदि चिनियाँ पक्षले फ्रि–तिब्बत गतिविधिकै आशंकामा सीमामा झमेला निकालेको हो भने यस मामिलामा नेपाली पक्षले चीनलाई आश्वस्त पार्न सक्नुपर्छ।

रोकिएका सामाग्री तातोपानी आउन थाले

कोरोना संक्रमण पुनः देखा परेसँगै तीब्बतमा लगाइएको लकडाउन (बन्दाबन्दी) अझै जारी रहेकाले यसपटक चीनबाट दशैं तिहार लक्षित चिनियाँ सामाग्री आयत हुने सम्भावना छैन।

चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौँ आइपुगे

सभामुख सापकोटाको निमन्त्रणामा चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्नेछन्।

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण

साँच्चिकै भन्नुपर्दा अहिले नेपालको कूटनीति दिग्भ्रमित अवस्थामा छ। यसले न उत्तरी छिमेकीको न त दक्षिणी छिमेकीकै विश्वास आर्जन गर्न सकेको छ।

बैंककमा चिनियाँ क्यासिनो सञ्चालक पक्राउ

'सरकारी वकिलले अर्को हप्ता फौजदारी अदालतमा (अस्थायी गिरफ्तारी) का लागि अनुरोध पेश गर्नेछन्।' इन्टरपोलले मे २०२१ मा प्रकाशित गरेको र एएफपीले प्राप्त गरेको रेड नोटिसमा भनिएको छ, 'उनी चीनमा क्यासिनो सञ्चालनसँग सम्बन्धित आपराधिक आरोपको सामना गरिरहेका छन् र उनलाई अधिकतम १० वर्षको जेल सजाय हुन सक्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्