पक्राउ पर्ने अवैध चिनियाँ नागरिकको संख्या १२२ पुग्यो
अवैध रुपमा नेपालमा बसोवास गर्दै आएका चिनियाँ नागरिकको पक्राउ संख्या १ सय २२ पुगेको छ।
अवैध रुपमा नेपालमा बसोवास गर्दै आएका चिनियाँ नागरिकको पक्राउ संख्या १ सय २२ पुगेको छ।
हलिउडका अभिनेता लियोनार्डो डिक्याप्रियो र बेलायती राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्ज भम्रण गरेका थिए। उनीहरुको भम्रणलगत्तै निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको थियो।
प्रहरीले लागूऔषध बनाउने रसायनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
विश्व सम्पदामा सूचिकृत बौद्ध घ्याङ गुठीका चिनियाँ लामा ‘भुपति बज्र’को विवाद छानबिन गर्न समिति गठन गरिएको छ ।
‘चीनले गरिबी निवारणमा अभूतपूर्व प्रगति हात पारेको छ। हामीले पनि चिनियाँ गरिबी निवारणको मोडल नेपालमा कार्यान्वयन गर्न सकेमा गरिबी निवारणमा ठूलो फड्को मार्नेछ।’ लीलामणि पौड्याल, चीनका लागि नेपालका राजदूत
चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४ घण्टे यस सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेकी थिइन्।
उच्च अदालत पाटनले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथको स्विच ह्याक गर्ने छजना चिनियाँ ह्याकरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।
नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धक रुपमा वृद्धि भएको पाइएको छ।
चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासंग्रह ‘मदर्स ह्यान्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशन भएको छ । निराला पब्लिकेसन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अंग्र्रेजीबाट नेपालीमा अनुवाद गरेका हुन् ।
चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएका हुन्। हप्तादिनमै शौचालय, खानेपानीका धाराहरु बनाएका उनीहरुले महिनादिनभित्रै बस्ने टेन्ट पनि हाले। वरपर सुरक्षाका लागि घेरवार लगायतका कामहरु चलिरहेको छ।
आतङ्कवादका विरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन्। चीनले प्रति आतङ्कवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रहरुले समर्थन गरेका समाचारमा जनाइएको छ।
चिनियाँ राज्यपरिषद्को अधीनमा रहेको चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था (सिआइसिआइआर) चिनियाँ थिंक ट्यांकहरूको संस्था हो । यसले चीन सरकारलाई विदेश मामिला र रक्षासम्बन्धी सल्लाह–सुझाव दिने गर्छ ।
बेलायतमा एउटा ट्रकभित्र भेटिएका सबै शव चिनियाँ नागरिकको भएको बताइएको छ।
संसदीय समितिले चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराउन पहल गर्ने भएको छ।
मित्रराष्ट्र चीनका नागरिक चाङ र उनको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ। प्रतिघर परिवार १० हजार रुपैयाँ हाराहारीमा सहयोग गरिएको हो।