६ पुस २०८१ शनिबार
image/svg+xml

चिनियाँ अभिनेत्री नेपाल भ्रमण वर्षको सद्भावना दूत

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गरेका थिए।

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुवासी खुसी

सडककै कारण चार वर्ष बन्द भएर खुलेको सो नाका बन्द हुँदै सञ्चालनमा आउने क्रम जारी छ। तर चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि जारी २० बुँदे समझदारीमा नाका सञ्चालका विषयमा चासो दिइएकाले यहाँका उद्योगी, व्यवसायी खुसी भएका छन्।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सफलतासँगै खतरा बढ्योः नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाईराख्नुपर्ने चुनौती थपिएको बताएका छन्।

महिला हिंसाविरूद्ध आवाज उठाउने सुनिता साह रिहा

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा पक्राउ परेकी महिला अधिकारकर्मी रिहा भएकी छन्।

'चिनियाँ पर्यटक महत्वपूर्ण’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणबाट नेपालको पर्यटन प्रवद्र्धनमा जोड पुगेको बताएका छन्।

सरकार ! चिनियाँ राष्ट्रपतिको भ्रमणमा मलाई विनाकारण किन थुनेको, मेरो गल्ती के थियो?

आजसम्म मैले देशकाे बिरुद्धमा कुनै अभिव्यक्ति दिएको छैन, चाहे त्याे सामाजिक संजाल होस वा कुनै सार्वजनिक मन्च। प्रहरी भ्यानमा मलाई बसाएर लग्दैगर्दा, सोधपुछ गरेर राती रिहा गरिदिन्छौं भनिएको थियो। तर त्यसो गरिएन। मलाई ३ दिनसम्म मानसिक यातना दिएर हिरासतमै राखियो।

‘राष्ट्रपति सीको सवारीमा चुस्त ट्राफिक व्यवस्थापनः प्रमदेखि सर्वसाधारणसम्मले धन्यवाद दिनुभयो’

उत्तरी छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति एवं विश्वकै शक्तिशाली नेता सी चिनफिङको नेपाल भ्रमण सफलतापूर्वक भइसकेको छ। चीनबाट २३ वर्षपछि भएको उच्चस्तरीय भ्रमणलाई नेपाल सरकार, सुरक्षा निकाय र आम नागरिकले सफल बनाए। सी को दुई दिने नेपाल भ्रमणका क्रममा सबैभन्दा धेरै चुनौती थियो काठमाडौंको सहज ट्राफिक व्यवस्थापन।

नेकपाका दर्जन नेता चीनतिर

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दर्जन नेता चीनतिर लागेका छन्। नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच कार्यकर्ता तहमा अध्ययन भ्रमण वृद्धि गर्ने समझदारी भएलगत्तै नेताहरु चीन गएका हुन्।

‘चिनियाँ राष्ट्रपतिको आगमणले भ्रमण वर्षलाई महत्वपूर्ण योगदान पुर्‍याउँछ’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्धन गर्न महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरेका छन्।

प्रोफेसर चेन भन्छन् : सीको भ्रमण रुप र सार दुबै कोणबाट महत्वपूर्ण (भिडियो)

चिनियाँ राष्ट्रपति सी चिनफिङले असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरे। दुई दिने यो भ्रमणलाई नेपाल–चीन सम्बन्धमा ऐतिहासिक क्षणका रुपमा लिइएको छ।

गतिशील पुल बन्न कठिन छैन

२३ वर्ष अघि तत्कालिन चिनियाँ राष्ट्रपति च्याङ जमिन नेपाल आए। त्यस पछि नेपाल भ्रमणमा आउने उच्च चिनियाँ नेता सी चिनफिङ हुन्। यो बिचमा नेपाल र चीनमा धेरै उतारचढाव आइसकेको छ। यहाँको शासन व्यवस्थामा नै परिवर्तन आयो भने चीन महाशक्तिको दौडमा छ त्यो पनि सी कै नेतृत्वमा।

चिनियाँ पर्यटक बढ्ने आस

चीनले बढीभन्दा बढी नागरिक नेपाल पठाउने आश्वासन दिएका बेला स्थल र हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा पर्यटन व्यवसायीको जोड।

काठमाडौंमा सी चिनफिङका २१ घण्टा, के के गरे ?

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण गरेर आज फर्किएका छन्। एयर चाइनको विमानबाट शनिवार साँझ ५ बजे काठमाडौं अवतरण गरेका चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा करिब २१ घण्टा बिताएका थिए।

नेपाल-चीन १४ बुँदे वक्तव्य जारी

नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्किएपछि नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ।

यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई

दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ। सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको बिदाइ गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्