१५ वैशाख २०८१ शनिबार
image/svg+xml

जिपी फाउन्डेशन अमेरिका च्याप्टर र न्यूयोर्क सिटी मेयर अन्तर्राष्ट्रिय समन्वय विभागबीच छलफल

उनीहरुलाई संक्षेपमा जानकारी गराउँदै फाउन्डेशनका अध्यक्ष श्री घिमिरेले नेपालका केही नगरहरू विश्वकै राजधानी मानिने न्यूयोर्क महानगरसँग भगिनी नगरको रुपमा आवद्ध भै आपसमा सामाजिक, संस्कृतिक, पर्यटकीयलगायतका विषयमा अनुभव एवं प्रविधि आदान-प्रदान गर्न तीव्र इच्छुक रहेको र सोका लागि क्षेत्रगतरूपमा पूर्वदेखी पश्चिम नेपालसम्म समेटीने गरी केही नगरपालिकाहरूसँग यस्तो सम्बन्ध स्थापित गराइ सहयोग गर्न आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्