महानगरमा १०७ वटा झोले विद्यालय
काठमाडौं महानगरपालिकाभित्र १०७ वटा ‘झोले’ विद्यालय रहेको पाइएको छ।
काठमाडौं महानगरपालिकाभित्र १०७ वटा ‘झोले’ विद्यालय रहेको पाइएको छ।
कपिलवस्तुको महारागंजको बर्गदा घटना सम्बन्धमा थप ४ जनालाई पक्राउ गरिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार प्रतितोला ४ हजार ९२० रुपैयाँ रहेको चाँदी आज १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
लघुकथा समाज नेपालले साहित्यकार भागीरथी श्रेष्ठको ‘पानीको अर्थ’ लघुकथासंग्रह लाेकार्पण गरेकाे छ।
उनले कर्मचारीको काम विज्ञले तयार पारेको विषयलाई कानुनको ढाँचामा मिलाउने मात्र हुनुपर्नेमा जोड दिएका छन्। नीति निर्माणमा कर्मचारीतन्त्रको बढी हस्तक्षेप हुँदा देशले सही गति लिन नसकेको उनको आशय छ।
अमेरिका र इरानबीच सम्भावित वार्ताको खबरहरूबीच खाडीका देशहरूले नयाँ आक्रमणको सूचना दिएका छन्।
जेन-जी आन्दोलनपछि सुशासन र पारदर्शिताको जगमा गठन भएको प्रधानमन्त्री सुशीला कार्की र उनी नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक नगरी बिदाइ हुँदै छन्।
केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्ति गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ भएको हो।
ट्रम्पले इरानविरुद्ध युद्ध छेड्दा प्रस्तुत गरेका तर्कलाई सजिलै बुझ्न कठिन छ तर यसबाट फाइदा उठाउने मुख्य व्यक्ति को हो भन्ने थाहा पाउन सजिलो छ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको बैठकमा विपक्षी सांसदहरूले इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको हत्यामा भारतको मौनता, तेल आपूर्तिको सुरक्षाबारे प्रश्न उठाएका थिए।
‘देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरूपणको थलो सर्वोच्च अदालतमा मिसिल खोजीखोजी जलाइयो, त्यसमा संलग्नहरूको बयान आयोगले लिएको छ?’ भन्ने प्रश्न ओलीको भनाइका रूपमा प्रतिवेदनमा उद्धृत गरिएको छ।
होटेल सङ्घ नेपाल कोशी प्रदेशका उपाध्यक्ष भवि श्रेष्ठले नेपालकै राम्रो सहर पोखराको माछापुच्छ्रे र विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको प्रदेश कोशीबीच धेरै पर्यटकीय सम्भाव्यता रहेको बताए।
रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु ७०, बकुला प्रतिकिलो रु ५५, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको ऐतिहासिक कृति ‘बखान’ लाई यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ।