नेदरल्यान्ड्सका कप्तान एडवाड्र्सले दिए राजीनामा, अब लिडेले सम्हाल्नेछन् जिम्मेवारी
नेदरल्यान्ड्स क्रिकेट टोलीका कप्तान स्कट एडवाड्र्सले कप्तानी पदबाट राजीनामा दिएका छन्।
नेदरल्यान्ड्स क्रिकेट टोलीका कप्तान स्कट एडवाड्र्सले कप्तानी पदबाट राजीनामा दिएका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण करुणा, सहानुभूति र मानवीय संवेदनशीलता भएको बताएका छन्।
कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै
राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण खनालले नेपाली राजनीतिमा हार र असफलताको जिम्मेवारी लिने संस्कार कमजोर हुदाँ मुलुक अहिले ‘बहुसंकट’ को अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
कम्पनीले व्यापारका लागि आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउनुका साथै कसानका उत्पादनको बजार सुनिश्चित गर्ने दायित्व पनि निर्वाह गरिरहेको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति सत्ता र शक्तिको साधन मात्र नभई नागरिक तथा मानवसेवा गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन्।
खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ।
इंग्ल्यान्डको चर्चित फुटबल क्लब चेल्सीलाई फुटबल संघले १० मिलियन पाउन्ड जरिवाना गरेको छ।
कवि मणिराज सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’को लोकार्पण गरिएको छ।
उनले गत फागुन २१ गते भएको संसदीय निर्वाचनमा धेरै मतदाताले उम्मेदवारको पहिचान नै नगरी मतदान गरेको भन्दै यस्तो बताएका हुन्
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ६९०औँ हप्ता सम्पन्न भएको छ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीले शनिबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा–आराधना गरेकी छन्।
केही दिनदेखि मधेसका जिल्लाहरूमा भड्किएको सामाजिक सद्भाव कायम राख्नका लागि शनिबार कलैयामा सद्भाव र्याली निकालिएको छ।
उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष आज पूरा भएको छ ।