शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३-२ सेटमा हारबाट काभा महिला भलिबल च्याम्पियनसिपको सुरुआत गरेको हो ।
लामाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले शुक्रबार उनको पद यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।
चिकित्सकको अनुसार शल्यक्रिया गर्ने चिकित्सकमा प्रयोगात्मक अभ्यास कम भएको यस्तो हुने गरेको डा. दंगाल बताउँछन्।
कास्की जिल्ला अदालतले शुक्रबार रास्वपा सभापति रवि लामिछानेको मुद्धा खारेज गरेको हो।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि शुक्रबार मुख्यमन्त्री यादवले विश्वासका मत लिन प्रदेशसभामा प्रस्ताव गरेका थिए ।
नेपाल प्रहरीले वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा ४० जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले चालु आर्थिकवर्षको १० महिना अवधिमा राहदानी वितरण गरेको संख्या हेर्दा विदेश जान इच्छुक युवाको चित्र झल्काउँछ ।
सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई झोला स्टिकर ‘ब्यागेज ट्याग’ प्रदान गरिने भएको छ।
प्रहरीले सार्वजनिक कार्यालयमा भएको कथित दुरुपयोगको अनुसन्धानसँगै सन् २०१० को एक अलग घटनाबारे पनि प्रारम्भिक मूल्याङ्कन भइरहेको जनाएको छ।
तीन जना कमेडियन तथा पडकास्टरलाई नेपाल प्रहरी साइबर ब्युरोले बोलाएर चेतावनी दिएको छ।
कीर्तिपुरमा शुक्रबार भएको खेलमा उत्कृष्ट ब्याटिङ प्रेरणामा नेपालले अमेरिकामाथि १२२ रनको सहज जित निकाल्दै लिग–२ को शीर्ष चार होडमा सम्भावना जीवन्त राखेको छ ।
यो कार्यक्रम जुम्लाका आठवटै स्थानीय तहसँगै कालिकोटको रास्कोट नगरपालिका र तिलागुफा नगरपालिकामा समेत विस्तार गरिएको छ।
सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद, गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ।