५ आश्विन २०८१ शनिबार
image/svg+xml

चट्याङ लागेर एक महिलाको मृत्यु, चार घाइते

शनिबार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

चट्याङ् लागेर युवतीको मृत्यु

बुधबार बिहान चट्याङ् लागेर नेपालगञ्ज उपहानगरपालिकामा एक महिलाको मृत्यु भएको छ । विहान ६ बजे चट्याङ् लाग्दा नेपालगञ्ज उपमहानगरपालिका २० नयाँबस्तीका २७ बर्षीय कमला रावतको मृत्यु भएको हो ।

चट्याङले लागेर उम्मेदवारको मृत्यु

चितवनमा चट्याङले लागेर मंगलबार बिहान कालिका नगरपालिका वडा नं. ११ का वडा सदस्य पदका उम्मेद्वार सिफल चेपाङको निधन भएको छ।

चट्याङ लागेर दुई जनाको मृत्यु

मंगलबार बिहान परेको चट्याङ लागेर दुई जनाको निधन भएको छ। वर्षासँगै चट्याङ पर्दा जिल्लाको पश्चिमी कटारी नगरपालिका ११ हर्देनीका ४७ वर्षीय भेषराज खत्रीको घरमै निधन भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

जिल्लाको मालिका गाउँपालिकामा सोमबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मालिका गाउँपालिका ४ अर्खवाङ्गका ८० वर्षीय डोरबहादुर खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन्।

चट्याङले ४ दिनदेखि फोन सेवा अवरुद्ध

चार दिनअघि अबरुद्ध यहाँको फोन सेवा सुचारु हुन नसक्दा सर्वसाधारणहरु मारमा परेका छन्। गत शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जीएसएम र ल्याडलाइन फोन सुचारु नहुँदा यहाँका सर्वसाधारण मारमा परेका हुन्।

नौ ठाउँमा चट्याङ मापन केन्द्र

चट्याङबाट हुने मानवीय एवं भौतिक क्षति कम गर्न सरकारले देशका नौ स्थानमा चट्याङमापन तथा पूर्वानुमान केन्द्र स्थापना गर्ने भएको छ। विश्व बैंकको करिब अढाइ अर्ब ऋण तथा अनुदानमा चट्याङ मापन सञ्जाल स्थापना गर्न लागिएको हो।

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चट्याङ मास्टर र भट्टराईलाई भैरव पुरस्कार

प्रसिद्ध हास्यव्यङ्ग्यकार स्वर्गिय भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार चट्याङ मास्टर (कृष्णमुरारी गौतम) तथा भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गरिने भएको छ।

चट्याङले लियो चार जनाको ज्यान

सोमबारको बर्षासँगै परेको चट्याङमा चार जनाको ज्यान गएको छ। प्युठान नारीकोट–७ का ६० बर्षीया धनकला खड्का र बादीकोट–७ मुलपानीका २६ बर्षीया बिना जि.सी.को चट्याङ लागेर मृत्यु भएको छ।

चट्याङ लागेर घरमा आगलागी !

सोमबार साँझ परेको चट्याङले यहाँको एक घर जलेर नष्ट भएको छ। सामान्य वर्षासँगै परेको चट्याङले जिल्लाको पूर्वी पहाडी गाविस सिद्धिपुर ५ स्थित गणेश राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्