५ पुस २०८१ शुक्रबार
image/svg+xml

काठमाडौं उपत्यकाको यातायातमा लागू जोर-बिजोर प्रणाली शुक्रबारदेखि हटाइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी शुक्रबारबाट जोर÷बिजोर प्रणाली हटाइने जानकारी दिएको हो।

काठमाडौं उपत्यकामा थपिए १ हजार १ सय १० संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ११० जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

फटिक्कै छैन भौतिक दूरी

बेपर्वाह सेवाग्राहीका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण अझै तीव्र गतिमा फैलिने जोखिम बढेको छ ।

उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट उपत्यकामा मात्रै १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका कारण १२ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३ महिलासहित ६ पुरुषको ज्यान गएको छ भने ललितपुरमा तीन वर्षिय बालकसहित ४ जनाको ज्यान गएको छ।

उपत्यकामा थपिए १५ सय ३१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३१ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ११७८, भक्पुर १०३ र ललितपुरमा २५० संक्रमित थपिएका हुन्। देशभर २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण भएको छ।

काठमाडौं उपत्यकामा थपिए ७ सय ६७ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जनामा कोरोना देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्