डोजर लगाउने कार्य रोक्न प्रधानमन्त्री ओलीको निर्देशन, विपदको आँकलन गरी काम गरिरहेको दाबी
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्दार र राहतकार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए।