४ माघ २०८१ शुक्रबार
image/svg+xml

नारायणगढ–बुटवल सडक: प्रगति १८ प्रतिशत मात्रै

राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाको म्याद सकिन केही दिन मात्रै बाँकी छन्। तर सडक विस्तारको प्रगति भने १८ प्रतिशत मात्रै देखिएको छ।

बेँसीशहर–चामे सडकको स्तरोन्नति

बेँसीशहर–चामे सडक अन्तर्गत बेँसीशहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए।

कालोपत्रे गर्न ठेक्का लाग्यो दोभान बहानन्दे र सुकेटार-काफ्लेपाटी खण्ड

२०८१ सालको पुस महिना भित्रमा निर्माण कार्य पूरा गर्ने सर्तमा दोभान-बहानन्दे सडक खण्ड कालोपत्रे हुनेगरी ठेक्का लागेको छ।

‘रुख कटान अनुमति देऊ, महिना दिनभित्रै त्रिदेशीय सडक सञ्जाल जोड्छौं’

रुख कटान अनुुमति प्राप्त भए काम सुरु गरेको एकमहिना भित्रमा मोरङको रानीबाट उत्तरी सीमावर्ती क्षेत्र टिपताला जोड्ने उत्तर–दक्षिण लोकमार्गमा गाडी गुडाउन सकिने नियमक कार्यालयले दाबी गरेको छ।

अवरुद्ध भएको बेँसीशहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालन

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले आइतबार बिहानदेखि अवरुद्ध बेँसीशहर चामे सडक सञ्चालन भएको छ।

अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्डको पहिरो पन्छाउँदै

नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउने काम आधा सकिएको छ। बिहान साढे ११ बजे चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेको थियो।

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पाल्पा-बुटवल सडकखण्डः टिपर चलाउन रोक

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ। डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो।

सोह्र सडक योजनालाई १८ करोड बजेट

बागलुङ जिल्लाका १६ सानाठूला सडक योजनालाई संघीय सरकारका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि १८ करोड ६५ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ।

बन्चरेडाँडाबासीको बिलौना

घरबाट उत्सर्जित फोहोर गाड्नलाई खाल्डो खन्ने एक टुक्रा खाली जग्गा पनि नछोडी सिनित्तै ढलान गरेर घरलाई सफा राख्न खोज्छौँ हामी।

आँबुखैरेनी-मुग्लिन सडक: दुई घण्टाको फरकमा एकतर्फी सवारी साधन सुचारु

आँबुखैरेनी–मुग्लिन सडकखण्डमा एक तर्फी साना-ठूला सवारी साधन सुचारु भएका छन्। उक्त सडक खण्डको डम्पिङमा बाटो चौडा बनाउने काम भइरहेको छ।

पूर्णरूपमा खुल्यो नारायणघाट-मुग्लिन सडक खण्ड

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ। गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो।

यातायात व्यवसायीको पनि बदमासी

पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले बिहीबार मध्याह्नतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट २ सय किलोमिटर टाढाको पोखरासम्म उनी बेलुका नै आइपुग्थे। तर पोखरेल शुक्रबार दिउँसो ३ बजेसम्म जसोतसो मुग्लिन पार गरेर केही अगाडि बढेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्