६ चैत्र २०८२ शुक्रबार
image/svg+xml

दार्चुलामा ३० दशमलव ४० प्रतिशत मतदान

दार्चुलामा हालसम्म पुरुष मतदाताको संख्या १५ हजार १८७ र महिला मतदाताको संख्या १३ हजार २७ रहेको छ।

राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन्?

राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।

लमजुङमा सय वर्षीया धनसुब्बाले गरिन् मतदान

उनले मध्यनेपाल नगरपालिका वडा नम्बर-६ भोर्लेटारस्थित ईशानेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

मोरङमा २९ दशमलव ५५ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ जिल्लामा बिहीबार दिउँसो १ बजेसम्म २९ दशमलव ५५ प्रतिशत मतदान भएको छ।

बिहारमा नीतीश युगको अन्त्य: दुई दशकपछि सत्ताबाट बाहिरिए

उनले नयाँ बन्ने सरकारलाई आफ्नो पूर्ण समर्थन र मार्गदर्शन रहने समेत बताए। सन् २००५ देखि बिहारको सत्तामा निर्णायक शक्तिको रूपमा रहेका नीतीश सबैभन्दा लामो समय मुख्यमन्त्री बन्ने व्यक्ति हुन्।

‘निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ’

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित दमनचौर मतदान केन्द्रबाट मतदान गरेका छन्।

कपिलवस्तुमा ३३ प्रतिशत मत खस्यो

कपिलवस्तुमा मतदानको क्रम जारी छ । ३३ प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म १ लाख ३० हजार ८०५ जनाले मतदान गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन : १ बजेसम्म ४४ लाख बढी मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिहीबार देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म ४४ लाखभन्दा बढी मत खसेको छ।

सुदूरपश्चिम प्रदेशमा ३० प्रतिशत मतदान

२ लाख ६० हजार ४८७ महिला र २ लाख ४८, ७२१ पुरुष र एक अन्य गरी ५ लाख ९२ सय मतदाताले मतदान गरेका छन्।

इरानी युद्धपोतमा अमेरिकी हमला: ८७ को शव फेला, इरानी विदेशमन्त्रीले दिए चेतावनी

उनले अगाडि थपे, ‘भारतीय नौसेनाको अतिथि जहाज र लगभग १३० नाविकहरू बोकेको फ्रिगेट देना अन्तर्राष्ट्रिय पानीमा चेतावनी बिना ठोक्कियो। मेरो शब्दमा भन्नुहोस्, अमेरिकाले स्थापित गरेको उदाहरणप्रति गहिरो पछुतो गर्नेछ।’

एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा पनि मतदान जारी

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा मतदान जारी छ। जिल्लाको १६४ मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहपूर्वक रूपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ताप्लेजुङमा २६ प्रतिशत मत खस्यो

जिल्लामा १२ बजेसम्म १३ हजार ५५२ पुरुष र १० हजार ५९३ महिला गरी कुल २४ हजार ११५ जनाले मतदान गरेका निर्वाचन आयोगले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्