२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्वास्थ्य कर्मचारीको भरमा चल्दै रौतहटका पालिकाहरू

माधव नारायण नगरपालिकामा गत शुक्रबार जियालाल राय यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो।

म्याराथनको उपाधि रामलाई

४६ जना युवाहरुले भाग लिएको प्रतियोगितामा रमेशकुमार यादव द्वितीय, अजयकुमार राम तृतीय र सुजीतकुमार चौधरीले चौथो स्थान प्राप्त गरी पुरस्कृत भएका छन्। मनोज बीज भन्डारले पुरस्कारको व्यवस्था गरेको थियो।

बज्जिका संगमले मनायो छैटौँ वार्षिकोत्सव

प्रदेशको तेस्रो ठूलो भाषाको रुपमा पछिल्लो जनगणनामा देखिएको बज्जिका भाषालाई भाषा आयोगले प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गरिसकेको अवस्थामा त्यसलाई लागू गराउन राजनीतिकर्मी र सञ्चारकर्मीले सकारात्मक भूमिका खेल्नुपर्ने पनि बताइएको थियो।

रौतहटमा बाघको आक्रमणबाट एक घाइते

बाघको आक्रमणबाट रौतहटमा एक जना घाइते भएका छन्। वस्तुभाउको लागि घाँस लिन जंगल गएको बेला बिहीवार रौतहटको चन्द्रपुर ६ का यज्ञबहादुर रायमाझीमाथि बाघले आक्रमण गरी घाइते बनाएको हो।

नाका नखुल्दा उपभोक्ता र व्यवसायी निराश

नेपाल सरकारले लामो समयपछि नेपाल भारत नाका खुलाउने निर्णय गरे तापनि रौतहटको सीमा जोडिएका भारतीय नाकाहरु नखुल्दा सर्वसाधारण उपभोक्ताले निकै सास्ती भोग्नु परेको छ।

रौतहटका दलितहरु आन्दोलित

दलित आबासको तत्काल व्यवस्था गर्नुपर्ने माग राख्दै रौतहटका दलितहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रहरीको अनुसन्धानमाथि एकपछि अर्को प्रश्न

एक किशोरको भएको हत्याको अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अर्का किशोरको प्रहरीले चरम यातना दिएर हत्या गरेको आरोप स्थानीयले लगाएका थिए। लामो समयसम्म आन्दोलन नै चलेपछि इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रमुख डिएसपी र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी हटाइएका थिए।

विभेद र अभावमा दिन काट्दै दलित बस्ती

बागमती नदी कटानबाट विस्थापित भई झण्डै ४० वर्षदेखि बस्दै आएका करिब दुई परिवारसम्म अझै पनि स्थानीय सरकार पुग्न सकेको छैन। दलित बस्तीमा हालसम्म कुनै सरकारी तथा गैरसरकारी निकायले सेवा सुविधा दिन नसकेको स्थानीयको भनाइ छ।

लागुऔषध प्रकरणः महासंघको मिसन टोली रौतहटमा

प्रहरी आफैले लागुऔषध राखी पत्रकारलाई फसाएको घटनाको छानबिनको लागि विभिन्न टोली बिहीबार रौतहट आइपुगेका छन्।

रौतहट लागुऔषध प्रकरणः एसपी प्रधान कार्यालय तानिए

पत्रकारलाई लागुऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो।

सशस्त्र प्रहरीद्वारा एक वर्षमा सवा ५ करोडको अवैध सामान बरामद

सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको छ।

रौतहटमा बढ्यो अपराध

एसपी शाहले कोभिडका कारण बेरोजगार भई मानसिक तनाव खेपेकाहरू विष सेवन गरेर ३० र झुन्डिएर ९४ गरी १ सय २४ जनाले आत्महत्या गरेको जानकारी गराए ।

भारतीय समकक्षीसँग रौतहटका प्रजिअको बैठक सम्पन्न

रौतहटका प्रमुज जिल्ला अधिकारी इन्द्रदेव यादवले छिमेकी भारतीय जिल्ला सीतामढीको सदरमुकाम सीतामढी समाहरणनालयमा सुरक्षा सम्बद्ध द्विपक्षीय बैठक सम्पन्न गरेका छन्।

रौतहटमा देखियो दुर्लभ सेतो काग

रौतहटमा दुर्लभ सेताे काग देखिएको छ। सामान्यतया गाढा कालो हुने कागलाई धेरैले मन पराउँदैनन् तर सेतो काग देखा परेपछि भने दिनहुँ सयौँको संख्यामा हेर्ने मानिसको भीड लाग्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्