२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संसद्ले अनुभवी नेता गुमायो:अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन्।

नेम्वाङको निधनले देशलाई अपूरणीय क्षति: पूर्व राष्ट्रपति भण्डारी

उनले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गरेकी छिन्।

असुरक्षित श्रम गन्तव्यबारे सरकारको चिन्ता

बैठकमा मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित भएको श्रम मन्त्रालयका एक कर्मचारीले बताए।

नेम्वाङको निधनप्रति काँग्रेस सभापति देउवाद्वारा शोक व्यक्त

आज बिहान सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

इँटको जवाफ पत्थरले दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकर्तालाई गालिगलौच भए, बदमासी भए इँटको जवाफ पत्थरले दिन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली ५ सदस्यीय बनाउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन्।

सुगर मिलको केमिकल खेतमा पुग्दा सुक्यो धान, चिन्तामा किसान

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए। अहिले खेती पूरै सखाप भएको छ। धानका बाटो सुकेका छन्। केही बोट रातो–पहेँलो भएका छन्।

कृषिप्रधान देशमै कृषकको बिजोग

दुनियाँ विकासको जतिसुकै चरम उपयोग गर्ने अवस्थामा पुगे पनि अहिलेसम्म नखाइ बाँच्ने वा कृत्रिम खाद्यान्न उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छैन। यस अर्थमा जो जतिसुकै सम्पन्न भए पनि ऊ बाँच्न खाद्यान्नमै निर्भर हुनुपर्छ।

छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न प्रधानमन्त्रीलाई सुझाव

छलफलमा बोल्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताए।

प्रधानमन्त्री दाहाल पूर्वप्रधानमन्त्रीहरुसंग भेटघाटमा व्यस्त

आसन्न चीन भ्रमण बारेमा परार्मस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वप्रधानमन्त्रीहरुसंग भेटघाटमा व्यस्त रहेका छन।

विपी साहित्य महोत्सव आजदेखि

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ।

नयाँ नक्सामा प्रधानमन्त्रीको परीक्षा

गत भदौ १२ गते चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको परिमार्जित नयाँ नक्सा समावेश नभएको देखिएपछि नेपाली चासो र चिन्ता सुरु भएको छ।

प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई आज डोटेली समाज, काठमाडौँका तर्फबाट अभिनन्दन गरिएको छ।

बिपीको सिद्धान्त भुल्नहुँदैन :अध्यक्ष वाग्ले

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्