आसन्न चीन भ्रमण बारेमा परार्मस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वप्रधानमन्त्रीहरुसंग भेटघाटमा व्यस्त रहेका छन।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्व उपराष्ट्रपति मन्त्रीहरु लगायतसँग प्रधानमन्त्री दाहाल विहान ९ बजेदेखि छलफल व्यस्त रहेका छन् ।
त्यसैगरी आजै साँझ प्रधानमन्त्री दाहाल परराष्ट्र विज्ञहरूसँग पनि छलफल गर्दैछन।
प्रकाशित: २४ भाद्र २०८० ०४:२५ आइतबार