१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘हामी फर्केपछि सबै नेपाली सुरक्षित रहुन्’

कोरोना भाइरसको संक्रमणलेग्रस्त चीनको हुवे प्रान्तको उहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँं रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरूलाई आइसोलेसन(अन्य मानिसको सम्पर्कमा जानु नपर्ने बन्दोवस्त )मा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

‘हामी फर्केपछि सबै नेपाली सुरक्षित रहून्’

कोरोना भाइरसको संक्रमणग्रस्त चीनको हुवे प्रान्तको उहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँं रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरुलाई 'आइसोलेशन' (अन्य मानिसको सम्पर्कमा जानु नपर्ने वन्दोवस्त) मा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु

विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या शनिबारसम्म २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ ।

कोरोना भाइरसका भ्रम

अनुभवले धेरै कुरा सिकाउँछ । हाल देखिएको नोवेल कोरोना भाइरस बिलकुल नयाँ भाइरस भएकाले यतिबेला विश्व नै आतंकित छ । अनि यस भाइरसविरुद्ध संघर्ष गर्दैगर्दा विश्व समुदायले धेरै कुरा पनि सिकिरहेको छ ।

कलैयामा जनचेतना कार्यक्रम

छिमेकी देश चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न र सतर्क रहन जानकारी गराउन शनिबार कलैयामा जनचेतना कार्यक्रम गरिएको छ । कुनै पनि रोग लाग्नुभन्दा पहिला त्यसबाट बच्ने उपाय अपनाउँदा ती रोगबाट सजिलै बच्न सकिने भएकाले कोरोना भाइरसबाट बच्ने उपायबारे सबैलाई जानकारी गराइएको बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।

चीनमै रोकिए विमानस्थल बनाउने कामदार

निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका चिनियाँ कामदार चीनमै रोकिएका छन् । चीनमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण चिनियाँ नागरिकको आउजाउ रोकिएको छ । विमानस्थल निर्माणका लागि आउने तयारीमा रहेका थप कामदारसमेत आउन नपाएको विमानस्थल आयोजनाले जनाएको छ ।

चीनबाट नेपाली फर्काउन सरकारको तयारी

प्राणघातक कोरोना भाइरसको महामारी फैलिएसँग विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकाल घोषाणा गरेको छ । छिमेकी मुलुक चीनमा करिब तीन सयजनाले ज्यान गुमाइसकेको र १२ हजार हाराहारीमा संक्रमित भएको तथ्यांक सार्वजनिक भएपछि नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न प्रयास थालेको हो । कोरोनाको महामारी फैलिएको चीनको हुबेमा रहेका नेपालीलाई घर फर्काउन नेपाल सरकारले तयारी थालेको हो ।

कोरोना भाइरसबाट सर्तक रहन कलैयामा जनचेतना कार्यक्रम

छिमेकी देश चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न र सर्तक रहनका लागि शनिबार कलैयामा जनचेतना कार्यक्रम गरिएको छ। कोरोना भाइरस रोग र यसबाट बच्न सकिने उपाएहरु जिल्लाबासीलाई जानकारी गराउनको लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना कार्यक्रम गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताएका छन्।

चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित

विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ।

कोरोना भाइरस संक्रमणको आशंकामा वीपीबाट एक बिरामी टेकु रिफर

दक्षिण कोरियाबाट केही दिनअघि मात्र घर फिरेका धरानका एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रिफर गरेको छ।

चिनियाँ अर्थतन्त्रमा कोरोनाको असर सार्सको भन्दा ठूलो

प्राणघातक कोरोना भाइरसको संक्रमण फैलिने त्रासले चीनका सबै सहर सुनसान र निर्जन बनेका छन्। यसले अहिलेनै कमजोर रहेको चीनको आर्थिक पुनरुत्थानलाई ठूलो धक्कादिने संकेत देखाएको छ।

कोरोनाविरुद्ध चीनको युद्ध

चीनसँग प्रशस्त पुँजी, प्रविधि र जनशक्ति छ। अफ्रिकामा फैलिएको इबोला भाइरस नियन्त्रण पनि चीनकै सक्रियतामा सम्भव भएको हो।

कोरोना भाइरस संक्रमण, रुघाखोकी लागे मास्क अनिवार्य

कोरोना भाइरस संक्रमणको जोखिम या कुनै पनि फ्लुको संक्रमणबाट बच्न रुघाखोकी लागेका हरेक व्यक्तिले भरपर्दो मास्क लगाउनुपर्ने चिकित्सकको सुझाव छ।

कोरोना भाइरसः विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

कोरोना भाइरस संक्रमण करिब दुई दर्जनभन्दा बढी देशमा

सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ। चीनसँगै करिब दुई दर्जन अन्य देशमा पनि यो भाइरसको संक्रमण देखिन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्