२९ भाद्र २०८१ शनिबार
image/svg+xml

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ मा हुने (सूचनासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरका अनुसार कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने भएको छ।

आजदेखि कक्षा १२ को परीक्षा सुरु, तीन लाख ९० हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ।

शमीले घोषणा गर्‍याे शमी साहित्य साधना सम्मान

शमी साहित्य प्रतिष्ठानले ‘शमी साहित्य साधना सम्मान’ बाट विभिन्न साधकलाई प्रत्येक वर्ष एक लाख एक हजार एक सय एक रूपैयाँ राशिको पुरस्कारसहित सम्मान प्रदान गर्दै आएको छ।

अब परीक्षा केन्द्र निर्धारण स्वचालित विधिद्वारा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (¥यान्डम) प्रक्रियाबाट गर्ने भएको छ।

एसईईमा देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

एसइईमा ३५ अंक नल्याए फेल

तपाईं कक्षा १० मा पढ्नुहुन्छ र एसइई दिने तयारीमा हुनुहुन्छ भने आजैदेखि राम्रोसँग तयारी थाल्नुहोस्। किनकि एसइईमा सबै विषयमा उत्तीर्ण हुने व्यवस्था हटाइएको छ।

एसइईमा न्यूनतम ३५ अङ्क ल्याउनै पर्ने

उनले यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् १०० पूर्णाङ्क रहेका विषयमा ३५ अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको जानकारी दिए।

कक्षा १२ को शिक्षण सिकाइ कमजोर

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विगतझैं यस वर्ष पनि परीक्षाको नतिजा ७५ प्रतिशत रह्यो।

कक्षा १२ को सिकाई कमजोर, अंग्रेजीमा विद्यार्थी धेरै फेल

पूरक परीक्षा यस पटक कुल एक लाख १७ हजार ८ सय २ ले परीक्षा दिएकामध्ये ८८ हजार ९ सय ४७ पास भएका छन्।

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा अब असोज दोस्रो साता

असोज ९ गते मङ्गलवार अनिवार्य अङ्ग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन्।

कक्षा १२ को नतिजा प्रकाशन गर्न बोर्डको बैठक बस्दै

बैठक दिउँसो साढे ४ बजे बस्न लागेको हो। बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने बोर्डको तयारी छ।

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ।

एसइई पूरक परीक्षा साउन २६ र २७ गते हुने

माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्