१३ आश्विन २०८० शनिबार

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा अब असोज दोस्रो साता

असोज ९ गते मङ्गलवार अनिवार्य अङ्ग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन्।

कक्षा १२ को नतिजा प्रकाशन गर्न बोर्डको बैठक बस्दै

बैठक दिउँसो साढे ४ बजे बस्न लागेको हो। बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने बोर्डको तयारी छ।

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ।

एसइई पूरक परीक्षा साउन २६ र २७ गते हुने

माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ।

एसइई नतिजा प्रकाशन गर्न आज बोर्डको बैठक बस्दै

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ।

कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने तीन केन्द्राध्यक्ष कारबाहीमा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ।

चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे।

दबाबमा सामाजिक शिक्षा अंग्रेजीकरण गर्ने तयारी

संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ। यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ

एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

गत माग ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

कक्षा ९–१२ को रजिष्ट्रेशन एउटै बनाउँदै राष्ट्रिय परीक्षा बोर्ड

चालु शैक्षिक सत्रदेखि नै कार्यन्वयन हुने गरी बोर्डले कक्षा ९ मा विद्यार्थीले रजिष्ट्रेशन गरिसकेपछि विद्यालय तहको अन्तिम शिक्षा १२ सम्म कायम गरिने बोर्डको तयारी भइरहेको छ।

‘सिकाइ गतिविधि उपलब्धिमूलक देखिएन’

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा ५२ प्रतिशत विद्यार्थी असफल भए।

सार्वजनिक भयाे कक्षा १२ को नतिजा प्रकाशित (यसरी हेर्नुहाेस नतिजा)

बोर्डको वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ। त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ ​ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ। यसैगरी आइभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। साथै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ।

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो। गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्