८ वैशाख २०८१ शनिबार

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित: मन्त्री कार्की

सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन्।

बेलायतमा नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालका लागि प्रेरणाको श्रोत बन्न सक्छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा प्रेरणाको श्रोत बन्न सक्ने बताएका छन्।

अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैनः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

सरकारको कारणले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको होइनः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन्।

गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन

सत्तारुढ गठबन्धनले पाँच दलिय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो।

एमसीसीले जनतालाई रोजगार दिन्छ: मन्त्री कार्की

उनले एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसीसीबाट जनतालाई रोजगार बनाउने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्